सुरुको काम परिचयबाट/最初の仕事は自己紹介から

हजुरबा आमाहरु बस्ने रोजिन होम (बृदाश्रम) मा नया काम गर्ने मान्छे नियुक्त्त हुँदा ,सबै जनाको अगाडी परिचय गराउने काम गरिन्छ ।
म पनि पहिलो दिनमा सबैको अगाडी आफ्नो परिचय दिए । अरु मान्छे को अगाडी खासै बोल्ने बानी नभएको हुँदा धेरै डर लागेको थियो ।
मैले परिचय दिए पछि सबै जनाले ठुलो आवाजमा ताली बजाएर मलाई साथ दिनु भयो । त्यो बेला मलाई एकदमै खुशी लागेको थियो ।
यसरि परिचय दिने काम एक हप्ता सम्म हुन्छ किनभने रोजिन्होममा हप्ताको सात दिन फरक फरक हजुरबा आमाहरु आउनु हुन्छ ।
यो एक हप्ता सम्म सक्दो धेरै जना हजुरबा आमाहरुको नाम सम्झिने र सक्दो उनिहरुसंग समय बिताउनको लागि Floor (हजुरबा आमाहरु बस्ने ठाउँ ) को काम गरेको थिए ।
त्यो दिनको काम सके पछि कामको सबै जना मिलेर restaurant मा welcome party दिएका थिए ।
सुरुमा धेरै जना हजुरबा आमाहरुको नाम सम्झिन एकदमै गाह्रो भएको थियो तर दयालु अनि माया गर्ने हजुरबा आमाहरु साथै senior हरुको मद्दतले नाम पनि चाडै नै सम्झिए र काम पनि गर्न सक्ने भए ।
施設では新入職員が入ると、まず初めに利用者さんに新しい職員を紹介します。
私も初日に利用者さんに自己紹介をすることになりました。
あまり人前で喋る経験がなかったので、とても緊張しました。
私が挨拶したあと、みなさんが大きな拍手で応援してくれたので、とても嬉しかったです。
そしてこの自己紹介が一週間続きます。曜日ごとにデイサービスの利用者さんが違うからです。
この一週間は利用者さんの名前を覚えて、ちゃんとコミュニケーションがとれるようにフロアの仕事をしました。
そして仕事の後には、先輩の職員さんたちから歓迎会をしてもらいました。
最初は利用者さんの名前を覚えるが大変でしたが、
優しい先輩と優しい利用者さんのご協力で、早く名前を覚えて、仕事を出来るようになりました。
昭和大学附属烏山病院+看護助手