• TOP
  • コラム
  • रमाइलो लिन अनि पुर्‍याउन जाने समय/楽しい送迎
2018.05.18

रमाइलो लिन अनि पुर्‍याउन जाने समय/楽しい送迎

रमाइलो लिन अनि पुर्‍याउन जाने समय/楽しい送迎

बृद्धाश्रम (रोजिन होम)मा प्रत्येक दिन हजुरबा आमाहरुलाई घरसम्म लिन जाने
पुर्‍याउने गरिन्छ। उनीहरुलाई लिन जाने समय धेरै रमाइलो लाग्छ, किनभने
उनीहरु संग बोल्ने (गफ गर्ने) समय पनि मिल्छ । तेस्तै काम गर्ने ठाउँ बाट
एकछिन भने पनि बाहिर जान पायो भने fresh भइन्छ।

मलाई पहिला बाट नै हजुरबा आमाहरुसंग कुरा गर्न रमाइलो लाग्ने हुनाले ,
उनीहरु संग धेरै नै गफ गर्छु। उनीहरु संग कुराकानी गर्दा काम नलाग्ने गफ
गर्ने भने होइन। पहिला त उनीहरुको स्वास्थ्यको अवस्थाको बारेमा confirm
गर्नु पर्छ। यदि स्वास्थ्य अवस्था अलि राम्रो छैन भने धेरै कुराकानी पनि
गर्नु हुन्दैन। कुराकानी गर्ने क्रममा सबै भन्दा महत्तोपुर्ण भनेको
हजुरबा आमाहरुको कुरा राम्रो संग सुन्नु हो। उनीहरुको कुरा हामीले
सुनिदियॊ भने उनीहरुको मन हल्का भएर अलि कति भए पनि स्य्वास्थ्यमा सुधार
आउछ।

लिन जाने बेलामा पुग्नु भन्दा १० मिनेट अगाडी फोन गर्छौ। हजुरबा आमाहरु र
उनीहरुको परिवारले पनि तयारी गर्नु पर्ने हुन्छ . अनि हामीले पनि लिन
जाने बेलाको समयको बचत गर्नु पर्ने हुन्छ।

हजुरबा आमाहरु गाडी मा चड्ने बेला वा झर्ने बेला मा आवस्यक परेमा मद्दत
गर्नुपर्ने हुन्छ।

बृद्धाश्रम (रोजिन होम)मा कुराकानी (गफ) गर्ने समय नभएको बेला पनि, लिन
आउने जाने बेला गाडी भित्र कुराकानी गर्न सकिने र बाहिर गएर fresh हुने
समय पनि पाउने हुनाले मलाई यो लिन अनि पुर्‍याउन जाने काम धेरै रमाइलो
लाग्छ।


通所リハビリでは、毎日利用者さんの送迎をします。
送迎時間はとても楽しく、利用者さんとコミュニケーションがとれるとても大切な時間です。
また、施設の外に出ることで、私たちもリフレッシュになります。

私は昔からお年寄りの方達とお話しするのがとても好きで、よくお喋りします。
利用者さんとお話をするときは、ただおしゃべりをするのではありません。
まずお話をする時は利用者さんの体調を確認します。体調がすぐれないときは、お話ししすぎるのはあまり良くありません。
おしゃべりのなかで、とても大切なことは、利用者さんがお話ししたいことを一生懸命聞くことです。
話を聞いてもらうことで、利用者さんは安心することができて元気になります。

送迎に行くときは到着の10分前に電話をかけます。
利用者さんとご家族の準備と、送迎車が到着するタイミングを合わせるためです。
私たちは、利用者さんが車に乗るとき、降りるときに必要なサポートをします。
施設の中ではゆっくり話せないときでも、送迎中は利用者様とゆっくり話ができるので、
私にとって、送迎の時間はとても大切なコミニュケーションの時間でした。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE