बिहानको समय/朝一の時間

प्रत्येक दिन बिहानको समय धेरै महत्तोपुर्ण हुन्छ।
बिहानको समय राम्रो संग बिताएमा त्यो पुरा दिन राम्रो हुन्छ।
त्यसैले मा पनि बिहानको समयमा सकारात्मक सक्ति दिने अनि आफुलाई मन पर्ने गीत सुन्ने गरेको छु।
साथै काम गर्ने ठाउँमा संगै काम गर्ने साथी वा सिनियरहरुलाई
हसिलो न्यानो अभिवादन गर्ने गरेको छु।
बिहानको समयमा खासै अभिवादन नगरी काम सुरु गरेमा पुरा दिन अरु संग कुराकानी नगरीकन नरमाइलो संग जान्छ।
त्यसको असरले काम गर्ने ठाउँ को वातावारण पनि नराम्रो भइ ,
सामान्यतया सधै गर्न सकिने काम पनि सामान्य तरिकाले सकिदैन।
सबै भन्दा महत्तोपुर्ण आफु भित्र राम्रो सक्ति जगाउनुस , तपाइको वरिपरि पनि राम्रो हुँदै जान्छ।
त्यसैले तपाईहरु पनि बिहानको समय सकारात्मक सोच लिएर राम्रो बिहान बिताउनु होला !
1日で朝一の時間はとても大事な時間です。
良い朝を過ごすとその1日も良くなります。
だから私は朝の時間には元気を出る好きな明るい歌を聞いて、
現場では笑顔で先輩や同僚に挨拶をするようにしています。
朝の時間にあまり挨拶をせずに仕事をして行くと、
どんどん誰ともお話ししたくなくなり
暗い一日になってしまいます。
その影響で現場の雰囲気も悪くなり、
普段からスムーズに出来ることも
簡単に終わらなくなり大変な日になります。
一番大事な事は自分の中にポジティブな考えを持てば、自分の周りも良い事が起こります。
皆さんも朝一はポジティブな考えを持って良い朝を過ごすようにしましょう!
日本医科大学付属病院+看護助手