फोहरको बारेमा/ゴミについて

जापानमा फोहरलाई राम्रो संग छुट्टाएर फाल्ने गरिन्छ। हस्पिटलमा पनि सामान्य फोहर अनि संक्रमण फैलिने फोहर गरेर छुट्टाइन्छ।
सामान्य फोहर भन्नाले कुहिने फोहर, नकुहिने फोहर अनि संक्रमण फोहर भन्नाले प्लास्टिकको पन्जा, मास्क अनि एपुरोन आदि हुन्।
कहिले काही सक्रमण फोहर सामान्य फोहर फाल्ने भाडोमा फल्ने गरेको स्टाफ पनि भेटिन्छ।
मैले अहिले काम गरेको हस्पिटलको कपडा चेन्ज गर्ने ठाउमा पनि मास्क नफाल्न भनेर लेखिएको छ तर कहिले काही मास्क वा प्लास्टिकको पन्जा फलेको भेटिन्छ।
मास्क अनि प्लास्टिकको पन्जा आफुले काम गर्ने ठाउमा फाल्ने गरौ।
देस अनुसार फोहर ब्यबस्थापन छुट्टै हुन सक्छ तर हामी जापानमा बसी सके पछि यहि देस अनुसार नै फोहर ब्यबस्थापन गर्ने गरौ !
日本ではゴミを細かく分別するルールがあります。
病院でも大きく分けると一般的ゴミと感染ゴミに分けるようになっています。
一般的ゴミと言えば燃えるゴミ、燃えないゴミなどで、
感染ゴミと言えばマスク、手袋、エプロンなどが含まれます。
時折、問題になるのは感染ゴミを一般ゴミのゴミ箱に捨ててしまうスタッフもいる事です。
現在、私が働いている病院のロッカー室にマスクを捨てないでと書いてありますが、
それでも時々ゴミ箱にマスクや手袋が入っていることがあります。
マスク、手袋はちゃんと自分が働いている部署の感染ゴミ箱に捨てましょう。
国によってゴミの分別方法が違うとは思いますが、
私たちは今、日本に住んでいますのでゴミの分別もルールを守ってきちんと行いましょう!
昭和大学附属烏山病院+看護助手