टिप्स !?/チップ!?

जापानमा टिप्स दिने चलन छैन।
हस्पिटलमा पनि बिरामी बाट टिप्स लिन नहुने नियम छ।
टिप्सको बारेमा सुनेको कुरा अनि मैले भोगेको कुरा तपाईहरुलाई पनि भन्न चाहन्छु।
बिसेस गरि एउतै ठाउमा काम गर्दै गएमा लामो समय हस्पिटलमा बस्नु पर्ने बिरामी संग राम्रो सम्बन्ध बन्ने गर्छ।
हामीहरु बिरामीलाई लिएर परिक्षण कक्षमा जाने , बिस्तार मिलाई दिने अनि वरिपरि सफा पनि गरिदिने गर्छौ।
बिरामी लाई पनि हाम्रो लागि केहि गर्न पाए हुने थियो भन्ने भावना आउछ र फलस्वरूप कोहि कोहि पैसा दिन थाल्नु हुन्छ।
एउटा हस्पिटलमा काम गर्ने स्टाफ लाई पनि बिरामीले जापानिज १० हजार एन बढी पैसा दिने कोसिस गर्नु भएको थियो रे तर स्टाफ ले राम्रो संग सम्झाउनु भएर पैसा फिर्ता गर्नु भएको रहेछ।
२ हप्ता अगाडीको कुरा हो। इन्डियाको बिरामी हस्पिटलमा आउनु भएको थियो। भाषा बुझ्नु हुन्थेन त्यसैले मैले नै सबै परिक्षण कक्ष लाने अनि डाक्टरले भन्ने कुरा हिन्दिमा सम्झाउने गरिदिएको थिए। लगभग १ घण्टामा त्यो काम सकिएको थियो।
सबै काम सके पछि अन्तमा इन्डियाको बिरामीले पैसा दिन लग्नु भएको थियो।
मिले पनि जापानमा टिप्सको चलन नभएको अनि हस्पिटलमा काम गर्न हामीले पैसा लिन नहुने नियम छ भनेर सम्झाए पछि मान्नु भयो।
तपाईहरुलाई पनि कहिले न कहिले यस्तो परिस्थितिसंग सामना गर्नु पर्ने हुन्छ।
त्यो बेलामा बिरामीलाई राम्रो संग सम्झाउने अनि आफ्नो ठाउको ठुलो मान्छेलाई पनि घटनाको बारेमा बताउने गर्नुपर्छ।
日本ではチップをあげる文化がないようです。
病院でも仕事中に、患者さんからお金や物をもらってはいけないルールになっています。
チップに対して聞いたことや自分で経験したことを皆さんにも共有したいと思います。
特に同じ病棟で仕事をして行くと長く入院される患者さんと仲良くなって行きます。
私たちが患者さんの移送、シーツ交換、環境整備を行いますので、
患者さんも何かしてあげたくなり、お金やお菓子などをあげようとしてしまいます。
ある病院で働いているスタッフには1万円以上の金額をあげようとした患者さんもいたようですが、
スタッフは上手に断ったみたいです。
2週間前、私もインド人の患者さんに検査回りをしながら、先生に言われたことを通訳したりしていました。
約1時間くらいかかって終わりにしましたが、最後に患者さんが私にお金をあげようとしていました。
患者さんに日本ではチップの文化がないことと病院で働いている時は患者さんからお金をもらってはいけないとのことを説明をしたら、
納得していました。
皆さんも、いつかこのようなことがあるかもしれません。
その時は優しくお断りしたり、自分の部署の師長さんに報告したりして速やかに解決できるようにしましょう!
昭和大学附属烏山病院+看護助手