• TOP
  • コラム
  • आफ्नो राम्रो पक्ष नभुलौ !/自分の良いところは忘れないように!
2020.11.20

आफ्नो राम्रो पक्ष नभुलौ !/自分の良いところは忘れないように!

आफ्नो राम्रो पक्ष नभुलौ !/自分の良いところは忘れないように!

मान्छे अनुसार केहि न केहि राम्रो पक्षहरु भएको हुन्छ जस्तो लाग्छ।
जस्तै कोहि अरुको अनुहार अनि नाम छिटो सम्झना सक्ने, जहिले पनि मुस्कानको साथ कुरा गर्न जान्ने, अरुलाई सधै राम्रो गर्न खोज्ने,
भाषा नजाने पनि प्रस्ट अनि फुर्तिलो संग अभिवादन गर्न सक्ने आदि।
यस्ता खुबीहरु सबै एकै जनामा पाउन धेरै कठिन कुरा हो।

जापानमा हामी बिदेशीहरुलाई 「कति राम्रो मुस्कान, कस्तो फुर्तिलो , कति राम्रो जापानिज भाषा प्रयोग गर्ने」 भनेर धेरै सुन्ने गर्छौ।
संगै काम गर्ने वा वरिपरि का हरुले आफुमा भएको के कुरा मन पराएको छ त्यो पहिला थाहा पाउनु पर्छ।
थाहा पाए पछि त्यसलाई नभुली प्रयोग गर्दै गए काममा पनि राम्रो प्रभाब पर्छ जस्तो लाग्छ।
धेरै सुनिने कुरा हो जस्तै काममा 「हस, हजुर 」भनेर राम्रो सब्दको प्रयोग गर्ने स्टाफ को राम्रो जापानिज भाषा बोल्ने पक्ष लाई मन पराएको हुन्छ। तर आफु काममा जान्ने भए भनेर केहि समय पछि नराम्रो जापानिज सब्दहरुको प्रयोग गरेमा अरुले मन परौदैनन अनि आफ्नो छबि पनि नराम्रो हुदै जान्छ।

काममा आफुले गर्नु पर्ने कुरा समयमा राम्रो संग सकाउनु राम्रो कुरा हो तर आफ्नो राम्रो पक्ष लाई बुझेर त्यलाई राम्रो संग प्रयोग गर्नु पनि महत्तोपुर्ण कुरा भएकोले आफ्नो राम्रो पक्षलाई नबिर्सिकन प्रयोग गर्ने गरौ !


人は皆それぞれ何か特徴を持っていると思います。
例えば人の顔と名前を早く覚えられる方、いつも笑顔でお話出来る方、優しい方、言葉が分からなくても元気に挨拶出来る方など。
こういう特徴すべてを一人で持っているという方はなかなかいません。

私たち外国人には「素敵な笑顔がある、元気、キレイな日本語でしゃべれる方」見たいなことを言われる事が多いです。

相手が自分を認めていることは何か?
それをまず理解をして、それを意識して生かして行けば仕事にも良い影響あると思います。

良くあることですが、例えば仕事中きれいな言葉遣いの方に日本語の使い方を評価してくれることがあります。

でも自分は仕事に慣れたと思い、いきなり変な言葉使いをすると自分を認めてもらえなく評価も下がります。

仕事中、業務が時間通りに終わるようにすることは大事ですが、
自分の良い特徴を見つけてそれを生かして行くのも大事ですので自分の良いところは忘れずに活かして行きましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE