• TOP
  • コラム
  • होसियार बनौ !/気をつけましょう!
2020.11.13

होसियार बनौ !/気をつけましょう!

होसियार बनौ !/気をつけましょう!

हस्पिटलमा धेरै थरिका बिरामीहरु सामान्य मान्छे वा चर्चित मानिसहरु आउने गर्छन।
हस्पिटलमा बिरामीसंग सम्बन्धित थाह भएका कुराहरु बाहिर अरु कसै संग गर्न हुदैन भन्ने एउटा महत्तोपुर्ण नियम हो।

जस्तै एउटै हस्पिटलमा काम गर्ने स्टाफहरु आफुले काम गर्ने ठाउको बिरामीको कुरा गर्ने, चर्चित व्यक्ति हस्पिटलमा भर्नाभएकोले अरुलाई भन्न मन लाग्ने आदि कुराहरु।
अहिले कोहि छैन त्यसैले कुरा गरे हुन्छ, धेरै मिल्ने साथीलाई भने पनि केहि हुदैन भनेर सोच्नु हुदैन।
केहि गरि कसैले कुरा गरेको थाह पाएमा धेरै ठुलो समस्या पर्न सक्ने हुनाले बिरामीको बारेमा बाहिर बोल्न नहुने नियमराम्रोसंग पालना गरौ!


病院には色々な患者さん一般的な方、有名人等が来ます。
病院で患者さんについて知った事を外で誰かとお話ししていけないのはとても大事なルールです。

例えば同じ病院で仕事をしているスタッフ同士でお互いに自分の病棟や外来であった患者さんについてお話ししてしまう、有名人が入院しているからどうしても誰かには言いたい気持ちなど。
今誰もいないから話しても大丈夫、仲良い友達だから大丈夫と思ってはいけない事です。
万が一誰かとお話しした事をバレたら大きな問題になってしましますので皆んなで秘密保持のルールを守りましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE