जापानिज भाषाको प्रयोग/日本語の使い方

काम गर्ने बेलामा संगै काम गर्ने कर्मचारीहरुसंग आवस्यक कुराकानी गर्नको लागि जापानिज भाषा धेरै नै महत्तोपुर्ण हुन्छ।
साथै राम्रो अनि सभ्य जापानिज भाषाको प्रयोग गर्न पनि जान्नु पर्ने हुन्छ। हामी मध्ये धेरै जना जापानिज भाषा स्कुल पासगरेर काम सुरु गरेका हुन्छौ। भाषा स्कुलमा टिचरले सिकाउनु भएको राम्रो भाषा काम गर्ने बेला प्रयोग गरौ ! भाषा स्कुल नगएकाहरुले चाही आफैले भाषा अध्यन गर्ने वा भाषा आउनेहरुसंग सिक्ने गर्न सकिन्छ।
सभ्य अनि राम्रो भाषा भन्नाले अरुलाई आदर गरेर बोल्ने भाषा भन्न चाहेको हु।
संगै काम गर्ने कर्मचारीसंग अनि बिरामी संग त झन् धेरै सम्मान गरेर बोल्न पर्ने हुन्छ।
यदि हामीले सभ्य जापानिज भाषा प्रयोग गर्योउ भने कर्मचारी अनि बिरामीहरु बाट पनि राम्रो प्रतिक्रिया पाउने छौ।
यसले अरुसंगको सम्बन्धमा पनि राम्रो असर गर्छ।
कहिले कहिँ संगै काम गर्ने साथीलाई “जी” नभनीकन नाम मात्रले बोलाउने वा असभ्य भाषाको प्रयोग गरेको देखिन्छ जुन राम्रो होइन।
हामीले प्रयोग गर्ने भाषा वा सब्दले हाम्रो ब्यक्तित्तो झल्काउने हुनाले काम गर्ने ठाउमा होस गरेर सभ्य भाषा बोल्ने गरौ !
仕事中の相手とコミュニケーションを取るために日本語はとても大事ですが、
キレイで丁寧な言葉使いは最も大事なことです。
日本語学校を卒業している方々もいますので学校で学んだキレイな日本語を使いましょう。
日本語学校行っていない方々は自分で日本語を勉強したり、
日本語が出来る先輩から学ぶ事も出来ると思います。
キレイな日本語と言えば敬語(主に尊敬語や丁寧語)を使うことです。
患者さんとお話しする時は気をつけないといけませんが、
一緒に働いている方々とお話をする時もキレイな日本語を使いましょう。
キレイな日本語を使えば患者さんや一緒に働いている方との信頼関係にも良い影響があります。
時折、仕事中に仲が良いからと”さん”を付けずにお話したり、
または友達の中で使うような言葉を使う方がいますが、
それは仕事中ではあまり良くないことです。
私たちが使う言葉で私たちの人柄が見えますので、キレイな日本語を使うようにしましょう!
昭和大学附属烏山病院+看護助手