• TOP
  • コラム
  • इन्फ्लुएन्ज़ा/インフルエンザ
2020.10.30

इन्फ्लुएन्ज़ा/インフルエンザ

इन्फ्लुएन्ज़ा/インフルエンザ

अक्टुबर महिना पनि सकिन लागेकोले , जापानमा अब बिस्तारै इन्फ्लुएन्ज़ाको फैलिने समय सुरु हुन्छ।
इन्फ्लुएन्ज़ाबाट बच्नको लागि एउटा उपाय भनेको इन्फ्लुएन्ज़ा बिरुद्दको खोप लगाउनु हो।
हस्पिटलमा काम सुरु गरेबाट मैले पनि प्रत्येक वर्ष मैले पनि इन्फ्लुएन्ज़ा बिरुद्दको खोप लगाउने गरेको छु।
हस्पिटलमा काम गर्ने भएकोले अन्य सामान्य व्यक्तिहरुलाई भन्दा हामीलाई सस्तो पनि पर्छ।

इन्फ्लुएन्ज़ाको सुइ लगाए भनेर लापरवाही गरियो भने , सुइ लगाए पनि इन्फ्लुएन्ज़ा हामीलाई सर्न सक्छ।
इन्फ्लुएन्ज़ाबाट बच्नको लागि इन्फ्लुएन्ज़ा बिरुद्दको सुइ लगाउनु बाहेक निम्न कुराहरुमा ध्यान दिनु पर्ने हुन्छ।
१) साबुन पानीले हात धुने वा अल्कोहलले हात सफा गर्ने
२) मास्क लगाउने
३) सन्तुलित भोजनको सेवन र पर्याप्त निदाउने

यो वर्ष बिसेस गरि कोरोनको कुरा पनि रहेकोले, धेरै भिडभाड भएको ठाउँ वा अनावस्यक रुपमा बाहिर नजाने गरौ !


10月も終わり頃になりましたので、日本はインフルエンザの流行時期です。
インフルエンザにかかるのを防ぐ方法の1つにインフルエンザ予防接種があります。
病院で仕事をするようになってから私も毎年インフルエンザ予防接種を受けるるようにしています。
病院で勤務しているので一般の方々より、私たちスタッフは少し安くワクチン注射をしてもらえます。

インフルエンザのワクチンをしているから安全だと思って油断をすると
インフルエンザにかかってしまうかもしれません。
ワクチン以外でインフルエンザを防ぐ方法には以下のものが考えられます。
1)手洗いやアルコール薬剤での手指消毒
2)マスクの着用
3)バランスの良い食事と十分な睡眠
今年はコロナの件もありますので、大勢の人がいるところや不要の外出は避けるようにしましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE