• TOP
  • コラム
  • सामानको वितरण/物品の配布
2020.10.23

सामानको वितरण/物品の配布

सामानको वितरण/物品の配布

हस्पिटल नर्स हेल्परको काम भित्र प्रत्येक बिरामी जचाउने विभागमा समान पुराउने काम पनि पर्छ।
हस्पिटल भित्र चलाउने समान राखिएको कोठा , SPD कोठा मा विभिन्न विभागका सामानहरु बाकसमा बाडेर राखिएको हुन्छ।
त्यो समान छ कि छैन भनेर चेक गर्छौ। चेक गर्ने बेलामा समानको बारेमा लेखिएको पेपर अनि भएको सामान तुलना गरेर चेक गर्छौ। सबै विभागको सामानहरु चेक गरेर जम्मा गरिसके पछि गुडाउने कार्टमा राख्छौ।
SPD कोठाबाट निस्कने भन्दा अगाडी आफुले जिम्मा लिएको विभागको समान भए नभएको चोर औलाले पोइन्ट गर्दै चेक गर्छौ।
केहि समस्या नभए विभिन्न विभागको तोकिएको ठाउमा सामान राखेर , नर्सलाई पनि भन्ने गर्छौ। ति विभिन्न विभागमा सामान राख्ने बेलामा पनि त्यो बिभागको नै सामान हो कि नाई भनेर पक्का गरे पछि मात्र सामान राख्ने गर्छौ।

सुन्ने बेला विभिन्न विभागमा सामान पुराउने काम सजिलो सुनिन्छ। तर यस भित्र धेरै पटक चेक गर्नु पर्ने काम हुन्छ।
गल्तीले अरु विभागको समान लिएर गएमा वा आफुले जिम्मा लिएको विभागको समान नै लिएर गएनौ भने फेरि अरुको विभागमा पुराउन जानु पर्ने वा बिर्सेको ठाउको सामान फेरि लिन जाना पर्ने हुनाले राम्रोसंग पक्का गरेर सामान बाड्ने काम गरौ !


外来助手の仕事の中で各外来に物品を配布するという仕事があります。

物品が置いてある部屋、SPD室に各外来の物品が箱に分かれて入っています。
物品の確認作業を行います。

確認する時は、 物品 と一緒に入っている物品一覧表を見比べます。

全外来の物品をまとめたら台車に乗せます。

SPD室を出る前に自分が担当している外来の物品がまだ残っていないか確認を指さし点検します。

問題なければ各外来に決まっている所に物品を置いて、看護師さんにも声かけをしています。

各外来に物品を置くときも、本当にその部署の物か名前を確認後に物品を置くようにしています。

今回の説明だけでは各外来に物品を配るだけで簡単な作業なように見えますが、その中には細かく確認する作業が沢山あります。

間違えて他の部署の物を持って行ったり、物品を配るのを忘れたりしたら、またその部署に届けないといけませんし、物品配布を忘れた場合はもう一回配らないといけません。

きちんと確認をするのが重要です。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE