• TOP
  • コラム
  • नया कर्मचारीको प्रसिक्षण१/新人さんへの指導1
2020.10.16

नया कर्मचारीको प्रसिक्षण१/新人さんへの指導1

नया कर्मचारीको प्रसिक्षण१/新人さんへの指導1

काममा नया मान्छे आउनु भयो भने काम सिकाउन पर्ने हुन्छ। सिकाउनु भन्नाले गाइड किताब खरर पढेर सुनाउनु मात्र होइन , सिक्ने मान्छेले राम्रोसंग बुझ्ने हुने सम्म सहयोग गर्नु हो।

एक पटक सिकाए पनि नया कर्मचारीले भुलेको अवस्थामा फेरि पनि सिकाएर सहयोग गर्नुपर्छ।
“अघि भर्खर भनेको होइन र !” “किन हो सम्झिन नसक्ने !” “पुग्यो अब !” जस्ता रिसउदा प्रयोग हुने शब्द सामान्यतया कसैलाई पनि भन्नु हुदैन। बिसेष गरि अबबाट संगै काम गर्ने नया कर्मचारीलाई भुलेर पनि भन्नु हुदैन।

काममा धेरै ब्यस्त हुदा यस्ता शब्दहरु प्रयोग गर्नेहरु पनि हुनुहुन्छ। त्यस्ता शब्दहरु भन्न मन लाग्ने अवस्था आएमा , आफु पनि केहि नजानेको कामको सुरुको दिन याद गरेमा नया कर्मचारीको नर्भस अनि भावना पनि बुझ्नु हुनेछ।
अबबाट पनि राम्रो वातावरण भएको काम गर्ने ठाउँको सृजना गर्दै जाऔ !


現場に新しく入って来るメンバーにお仕事を教える事もあります。教える事と言えばマニュアルを読んであげるだけではなく相手が理解するまでちゃんとフォローをする事です。

一回教えましたが、新人さんが分からなくなったらサポートをする必要があります。
“ さっき言ったばかりじゃん!“”何で覚えられないの!“”もういいよ!“
みたいな怒り言葉は普段誰にも使わない方が良いですが今後もずっと一緒に仕事をして行く新人さんには絶対に言ってはいけない言葉です。

仕事中忙しくて言ってしまう方々もおります。そういう言葉を言いたくなったら、自分が何も分かっていない初日の事を思い出せば相手に緊張感や気持ちが分かる様になります。
これからも良い雰囲気の現場を作って行きましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE