सकारात्मक उत्प्रेरणा पाउने कार्यस्थल /ポジティブな力がもらえる現場

हस्पिटल भनेको थरि थरिका रोग लागेका बिरामीहरु सन्चो हुनको लागि मेहनेत गरिरहने ठाउँ हो। केहि समय अगाडी काम गर्दै गर्दा बिरामीसंग 「कहाँ बाट आएको ? जापान आएको कति भयो ? 」भन्ने जस्ता कुराकानी भएको थियो।
त्यस पछि कुराकानीको क्रममा 「म व्हील चियर मा बसेर जीवन यापन गरेको पनि २० वर्ष धेरै भयो तर अझै हिम्मत हरेको छैन।
तिमि पनि अबबाट पनि हार नमानी मेहेनत गर ल। जे जस्तो कुरा आए पनि कहिले हार मान्नु हुदैन, पछाडी फर्किनु हुदैन। पछाडी तर्फ़ हिडियो भने त लड्न सक्छौ नि ! 」भनेर राम्रो उपदेश दिनु भयो। वहाको कुरा साच्चिकै हो भन्ने महसुस पनि भयो।
हस्पिटल भनेको थरि थरिका रोग लागेका बिरामी सन्चो हुने, बिरामी संग कुराकानी गर्ने समय पनि पाउने साथै सकारात्मक उत्प्रेरणा वा सक्ति पाउने ठाउँ हो जस्तो लाग्छ।
अब बाट पनि हामी सबै जना मेहनत गरौ !
病院は色々な病気にかかっている患者さんが元気になるために一生懸命頑張っている所です。
この間、仕事中に患者さんから声をかけられました。
「どこから来たの、どれくらい日本にいるの」みたいな会話が出来ました。
その後患者さんは自分の事も言い出して、「20年以上車椅子での生活をしているのですがまだ頑張っているよ。あなたもこれから先もずっとちゃんと頑張ってね。何かあっても前向きになって頑張って。後ろ向きになると転びますから!」と言う温かい言葉をいただきました。
患者さんの仰っている通り、前向きに頑張ろうと思いました。
病院は色々な病気になった患者さんが元気になり、よく患者さんとコミュニケーションが出来て、ポジティブな力をもらえる所だと思います。これからも皆んなで頑張って行きましょう!
昭和大学附属烏山病院+看護助手