• TOP
  • コラム
  • नर्सलाई भन्ने गरौ ! /看護師さんへ報告
2020.10.02

नर्सलाई भन्ने गरौ ! /看護師さんへ報告

नर्सलाई भन्ने गरौ ! /看護師さんへ報告

हस्पिटलको वार्डमा काम गर्दै जाने क्रममा बिरामीहरुबाट पनि धेरै कुराहरुको अनुरोध आउने गर्छ।
जस्तै पनि देउ अथवा पत्रिका देउ आदि। समानहरु नपुग्ने ठाउमा रहेछ भने त्यस्तो अवस्थामा समान दिने गरेका छौ।

कहिले कहीं 「 ••••• को बेलामा प्रयोग गर्ने सामान हो (हेर्दा चाही औषधी जस्तो देखिने चिज) त्यो मलाई पुगदेउन। औषधी होइन मलाई दिए केहि हुदैन। 」भनेर अनुरोध गर्ने बिरामीहरु पनि हुनुहुन्छ। त्यस्तो बेलामा थोरै भए पनि जोखिमको कुरा सोचेर 「 एकछिन पख्नु होला नर्सलाई बोलाएर आउछु।」भनेर भन्ने गरेका छौ।
कामको बेलामा मैले पनि धेरै पटक यस्ता कुराहरु अनुभव गरेको छु।

अप्ठेरोमा परेको बिरामीलाई छिट्टै सहयोग गर्न मन सबैलाई लाग्छ। तर बिरामीलाई सुरक्षित राख्न अनि कामको बेलाको जोखिम कम गर्नको लागि यस्तो अवस्थामा अनिवार्य रुपमा नर्सलाई भन्ने गरौ।


病棟で仕事をして行く患者さんからも色々頼み事があります。
例えば水が欲しいとか新聞をとって欲しいなどです。
手が届かない場合はお渡ししています。

たまに患者さんから
「。。。の時使うものだからあれを(薬みたいな形の物)
とってくれる?
薬じゃないから、とってくれれば良いよ。」
みたいな頼み事があります。

そう言う時は万が一のリスクの事も考えて
「すみませんが看護師さんに呼びますので少しお待ちください」
と言うようにしています。
私も何回かそう言うことを経験した事があります。

すぐに大変になっている患者さんの対応したい気持ちは分かりますが、自分だけで対応するのではなく患者さんを守るためにも、
仕事中のリスクを減らすためにも必ず看護師さんに言うようにしましょう。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE