कुराकानी गर्ने बेला/声かけをする時

काम गर्ने बेला बिरामीसंग धेरै पटक कुरा गर्नु पर्ने हुन्छ।
नर्स हेल्परको काम भन्नाले बिरामीको वरिपरि भएको समान पुछ्दा, बेद मेकिङ्ग गर्दा , बिरामीलाई खान बढ्दा वा खान खाई सकेको भाडा मिलाउदा, जाच कोठामा लिएर जाने बेलामा बिरामीसंग कुरा गर्नुपर्ने हुन्छ।
बिरामी जापानिज भएको हुनाले पक्कै पनि जापानिजमा बोल्नु पर्ने हुन्छ। सुरुमा आफुले बिरामीलाई के भन्न लागेको हो स्पस्ट हुने र त्यस पछि बिरामीले बुझ्ने गरि बिस्तारै आफ्नो कुरा भन्ने गरौ !
जस्तै बिरामीको वरिपरि भएको समान पुछ्न वा सफा गर्न जाने बेला, सेम्पईले सिकाएको कुरा सरसर्ती किताब पढेको जस्तो नगरी, आफुले सरुवा रोग नफैलिनुको लागि राम्रो संग सफा गर्न चाहन्छु र धेरै ठाउँ सफा गर्छु भन्ने भावनाले कुरा गरेमा बिरामीले पनि सहयोग गर्नु हुनेछ।
सामान्य किताबको वाक्य पढेको जसरि अनि काम पनि खासै गर्न मन नलागेको, मुस्कान पनि नगरी कुरा गरेमा बिरामीले पनि सहयोग गर्दैन।
हस्पिटलमा पहिलाबाट नै सरुवा रोग फैलिनु नदिनको लागि बिरामीको वरिपरि भएको बिरामीले चलाउने समान सफा गर्ने गरेको छ। अहिले कोरोनाको समय भएकोले, मैले काम गर्ने हस्पिटलमा प्राय बिरामीहरुले आफुले प्रयोग गरेको समानहरु पुछ्ने काममा सहयोग गर्नु हुन्छ।
सबै जनाले बिरामीसंग स्पस्टसंग कुरा गर्ने गरौ !
仕事中何度も患者さんに声をかける事があります。
助手として病棟で働くと環境整備、シーツ交換、配膳・下膳、移送などを行う時、患者さんに声かけをします。
相手は日本人なので日本語でお話ししないといけません。
患者さんに日本語で何を言おうとしているのかを
まずは自分できちんと理解する。
その後、患者さんが判るように、ゆっくり声をかけるようにしましょう!
例えば環境整備をする時は、
ただ教わった言葉をそのまま言うだけではなく、
本当に感染症を広げないために周りを消毒したいと言う気持ちで
お話しすれば患者さんも協力をしてくれます。
棒読みのような感じで明るさや笑顔もなく声を掛けると
患者さんも協力してくれません。
病院は元々感染症を広げないために、
初めから助手の業務として環境整備を必ず行うようになっています。
今はコロナの時期だからこそ、患者さんも環境整備の事を理解してくれます。
周りを拭く時も、ちゃんと拭けるように協力をしてくれます。
皆さんも、しっかりと声を掛けるようにしましょう!
日本医科大学付属病院+看護助手