• TOP
  • コラム
  • नाम (confirm) पुस्टि गरौ/名前の確認
2018.05.02

नाम (confirm) पुस्टि गरौ/名前の確認

नाम (confirm) पुस्टि गरौ/名前の確認

मैले काम गरेको बृद्धाश्रम(care work) मा दिनदिनै 55 -60 जना जति हजुरबा आमाहरु आउनु हुन्छ।
हजुरबा आमाहरु बृद्धाश्रममा पुगे पछि सुरुमा झोलाबाट नुहाए पछि लगाउने लुगा अनि अरु आवस्यक सामानहरु निकाल्छौ। उनीहरुलाई लिन मन लागेको सामानहरु (किताब ,चस्मा ,सानो bag) ,उनीहरुको आफ्नै जिम्मेबारीमा लिन लगाऊछौ । मुख्य सामान अनि झोलाहरु चाही हामी आफैले जतन साथ राख्छौ । यो बेलामा हजुरबा आमाहरुको सामान नसाटियोस भन्ने कुराको सबै भन्दा धेरै ध्यान दिन पर्ने हुन्छ। सबै सामानमा राम्रो संग पुरा नाम लेखेर रखिएको हुन्छ। दात माझ्ने ब्रस ,फेर्ने नया लुगा , औषधि आदि सामानहरु झोला बाट झिक्ने बेला ,हजुरबा आमाहरुलाई दिने बेला , झोलामा राख्ने बेला राम्रो संग पुरा नाम हेरेर पक्का (confirm) गर्नु पर्छ ।
(Busy) हतार भयो भने नाम पुरै हेरेर पक्का (confirm) नगर्न सक्छौ ,तर राम्रो संग पुरा नाम confirm गरेनौ भने गल्तीले सामान अर्काको झोलामा राख्न पनि सक्छौ ।त्यसैले नाम confirm गर्दा पुरा नाम हेरेर confirm गरौ ।


私が働いていたリハビリ施設には、毎日55-60人ぐらいのデイサービスの利用者さんが来ます。
利用者さんは施設に到着すると、まず必要な着替えなどをバッグから取り出します。
利用者さんが自分で持ちたい物(本、メガネ、ポーチ)は、本人に管理してもらいます。
バッグは私たちが預かります。

ここで、一番大事なことは利用者さんの私物を間違えないことです。
全部の物には、ちゃんと名前をフルネームで書いてあります。
歯ブラシや着替えや薬など、バッグから取り出すとき、利用者さんに渡す時、バッグに戻す時、ちゃんとフルネームで確認しないといけません。

忙しいと確認を怠ってしまいがちになりますが、ちゃんと確認しないと、物品を取り違えてしまう可能性があるからです。
だから名前はフルネームで確認しましょう。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE