• TOP
  • コラム
  • अभिवादन आफुबाट नै/挨拶は自分から
2020.09.18

अभिवादन आफुबाट नै/挨拶は自分から

अभिवादन आफुबाट नै/挨拶は自分から

अभिवादन भनेको आफुबाट सुरु गर्नु पर्ने कुरा हो।
राम्रोसंग संचार गर्नको लागि अभिवादन महत्तोपुर्ण छ।
अनि प्रायजसो कुरा गर्न मौका नमिल्ने कर्मचारी हरु संग कुरा गर्ने अवसर पनि पाइन्छ।

नर्स हेल्पर भएर काम गरेको हुनाले नर्स संग कुरा गर्ने अवसर धेरै हुन्छ, तर डाक्टर संग कुरा गर्ने अवसर त्यति धेरै हुदैन।
अहिले काम गरेको हस्पिटलमा पनि डाक्टर संग कुरा गर्ने अवसर त्यति धेरै हुदैन तर भेट हुने बेला अभिवादन गर्ने गरेको छु। सामान्यतया कसै संग पनि त्यति धेरै कुरा नगर्ने वहालाई सधै अभिवादन गर्थे। २ महिना जति पछि वहाबता बाट नै कुरा सुरु गर्नु भयो। बिदेशीको नाम अलि सम्झिन गारो हुने रहेछ तर अहिले मेरो नाम पनि सम्झिनु भएको छ।

राम्रो संचार गर्न सके काम गर्न पनि सजिलो हुन्छ अनि नया मान्छे संग नया कुरा सिक्ने अवसर पनि पाइन्छ।
तपाईहरु पनि अभिवादन आफु बाट नै गर्ने गर्नु भएको छ ?


挨拶は自分からするべき事です。
コミュニケーションを取るために挨拶をすることはとても大事で、
あまりお話しする機会がない方ともお話をする機会ができます。

看護助手として働いているので看護師さんとお話しする機会は沢山ありますがドクターとお話しする機会は少ないです。
現在働いている病院でもドクターとお話しする機会が少ないですが、
会う時は いつも挨拶をするようにしています。

元々あまりお話ししないドクターにも挨拶をし続けたら、2ヶ月後先生から声をかけられてお話できた事があります。
外国人の名前を覚えるのは大変そうですが、今は私の名前を覚えてくれています。

コミュニケーションをとる事で現場は仕事をしやすくなり、
新しい方から新しい事を学ぶ事につながっていきます。
皆さんも挨拶は自分からするようにしましょう。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE