ढुक्कसंग काम गर्न सकिने ठाउँ/安心感のある職場

जहिले पनि स्वास्थ्य ठिक रहेमा त्यो राम्रो कुरा हो।
सधै स्वास्थ्य एकनासको हुदैन, कहिले कहिँ बिरामी पर्ने कुरा पनि हुन्छ।
काम गरिरहेको बेलामा स्वास्थ्य अवस्था बिग्रियो भने नर्सको लिडर संग सल्लाह लिएर चेकअप गरौ !
हामीहरु हस्पिटलमा काम गरि रहेको कारणले पनि केहि भएमा छिट्टै चेकअप गर्न सकिने कुरा भनेको सुरक्षित तरिकाले काम गर्न सकिने ठाउँ हो जस्तो लाग्छ।
साथै आफ्नो रोग बिरामी वा अरुलाई सर्न नदिनु महत्तोपुर्ण कुरा भएकोले, के कारणले बिरामी भएको हो पत्ता लगाउनु पर्ने हुन्छ।
अहिले कोरोनको समय भएकोले ज्वरो आउने, सास फेर्न गारो हुने भएमा अनिवार्य रुपमा आफ्नो ठाउको नर्स लिडर संग सल्लाह लिने गरौ !
いつも元気で仕事が出来れば良いのですが、たまには体調が悪くなる事もあります。
仕事中体調が悪くなったら、責任者に相談をしましょう。
私も仕事中に体調が悪くなったら、師長さんやリーダーに相談して受診するようにしています。
病院で働いているからこそ仕事中何かあってもすぐに受診する事が出来るので、安心して働ける職場だと思います。
大事な事は自分の病気を他の方や患者さんにうつさないようにしないといけない事ですので、
どんな原因で体調が悪くなったのかを調べる必要性があります。
現在はコロナの事もありますので、熱が出たり、呼吸が少しでも困難になっている場合は必ず責任者に相談をする様にしましょう。
日本医科大学付属病院+看護助手