हात धुनु वा सेनिटाइजरको प्रयोग/消毒や手洗い

हस्पिटलमा रोगहरु नफैलीनुको लागि हात धुने अनि सेनिटाइजरको प्रयोग धेरै महत्तोपुर्ण छ।
सामान्यतया केहि काम गरि सके पछि सेनिटाइजरको प्रयोग अथवा हात धुने भन्ने बुझिन्छ। जस्तै बिरामीको वरिपरि सफा गरिसके पछि, खाना बाडेर अनि टोइलेट लिएर गइसके पछि।
हात धुने र सेनिटाइजरको प्रयोग निम्न अवस्थामा गर्नु पर्ने हुन्छ।
१) बिरामीलाई छुनु अगाडी वा छोइसके पछि
२) सफा समान छुनु अगाडी
३) बिरामीको समान वा बिरामीको वरीपरि छोइसके पछि
हात धुने वा सेनिटाइजरको प्रयोग बिरामी अनि आफुलाई रोग नलाग्नको लागि महत्तोपुर्ण भएकोले, होस गरेर हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने गरौ !
感染や病気を広げないために、消毒と手洗いはとても大事な事です。
普段は現場で作業を終えた後に消毒するイメージが強いと思います。
例えば環境整備、配膳・下膳、移送、食事やトイレ介助などを行った後です。
消毒と手洗いをするタイミングをまとめると以下の通りになります。
1)患者さんに触る前や触った後
2)清潔(キレイ)な物を触る前
3)患者さんの周りや患者さんの物を触った後
消毒や手洗いは患者さんと自分も守るためにも大事なので、意識してきちんとおこなうようにしましょう!
昭和大学附属烏山病院+看護助手