बाहिरी स्वरुपको ध्यान/身だしなみ

कामको बेलामा हामीले आफ्नो बाहिरी स्वरुपको ध्यान दिनुपर्ने हुन्छ।
बाहिरी स्वरुप भन्नाले काममा लगाउने कपडा वा जुत्ता सफा लगाउने, केटा मान्छेले धेरै लामो कपाल नपाल्ने, महिलाहरुले पनि कपाल राम्रोसंग मिलाउने, नङ लामो नबनाउने कुरामा विचार गर्नु पर्छ।
कहिले काही अत्तर प्रयोग गरेर हस्पिटलको काममा आउने स्टाफ पनि देखिन्छ।
हस्पिटल भनेको धेरै थरिका बिरामीहरु हुने ठाउँ हो।
त्यसैले काममा जाने बेलामा धेरै बस्न आउने अत्तरको प्रयोग गर्नु हुदैन।
हस्पिटलमा काम गर्दा माथि भनिएका कुराहरुको विचार गरिएन भने काम गर्ने ठाउमा ठाउँ गर्न सकिदैन।
चिटिक्क भएर बिरामीहरुको मद्दत गरेमा बिरामीले पनि राम्रो अनुभव गर्ने छन्।
仕事に行く時は、身だしなみはとても大事です。
身だしなみと言うのは仕事で使うユニフォーム、靴をキレイな物を着用する、男性は髪が短くして女性はちゃんと整理する、爪を伸びないようにするなどです。
たまに香水をつけているスタッフもいます。
病院は色々な病気の患者さんがいる場所なので、病院での仕事に行く時は香水をつけないようにしましょう。
病院で働く時は、身だしなみの事もしっかりしないと仕事をできなくなる事もあります。
身だしなみが良ければ患者さんも私たちの事を受け入れて、気分良くすごせると思います。
昭和大学附属烏山病院+看護助手