घरमा नै बसौ/家にいましょう!

जापानको गर्मि मौसम भन्न साथ गर्मि उत्सव अनि हानाबी भन्ने छबि छ। गत वर्ष सम्म रेलको भित्र वा सामाजिक संजालमा यी उत्सवहरुको बारेमा धेरै बिज्ञापन देख्न पाईनथ्यो।
तर यो वर्ष कोरोनाको असरले गर्दा यस्ता कुराहरु देख्न पाईएको छैन।
नेपालमा पनि यो समयमा धेरै चाड पर्वहरु पर्दछ।
नेपालमा पनि कोरोनाको प्रभावले गर्दा धेरै मान्छे जम्मा हुन निषेध गरि लकडाउनको अवस्था छ।
जापानमा अहिले लकडाउन नभएकोले आवस्यक परेको बेला जतिबेला पनि बाहिर जान सक्छौ। र काम पनि गर्न पाईरहेका छौ।
यो अवस्था रही रहन सबैले सहयोग अनि साथ दिनु पर्छ।
अरु देशरुमा पनि यो समय धेरै उत्सवहरु छ जस्तो लाग्छ।
जापान मा पनि लकडाउन को परिस्थिती सृजना नगर्न को लागि धेरै जान जम्मा भएर घर अथवा रेस्टुरेन्टमा पार्टी नगरौ।
सबै जान सकुसल रही परिस्थिति पनि राम्रो भएमा, उत्सव कार्यक्रमहरु त अर्को वर्ष पनि गर्न सकिने भएकोले आवस्यक काम नपरेमा घरमा नै बसौ !
日本では夏と言うと夏祭りや花火のイメージがあります。
去年までは電車の中やSNSでは盆踊りや花火の広告も沢山見ました。
でも今年はコロナの影響でそう言うイベントはないです。
ネパールもこの時期は、色々なお祭りがあります。
ネパールでもやはり、
コロナの影響で沢山の人を集めてイベントをするのは禁止されていて、ロックダウンの状況です。
日本にはロックダウンをしていないので、
必要な時は自由に出かける事が出き、働く事も出来ています。
この状況を継続するため、みんなで協力をしないといけません。
この時期は 色々な国で色々なお祭りがあると思います。
日本もロックダウンにならないように、今年は多人数を集めて
家やレストランでパーティーするのは辞めましょう!
みんな元気で状況が良くなれば、お祝いは来年も出来ますので
必要外の外出はしないようにしましょう!
昭和大学附属烏山病院+看護助手