ओबोन/お盆

जापानमा अगस्त महिना तिर “ओबोन” भन्ने पर्व आउछ।
संगै काम गर्ने सेम्पाईले ओबोनको बारेमा केहि सिकाउनु भएकोले आज तपाईहरु संग सेयर गर्न चाहन्छु।
ओबोन भन्नाले मृत्यु भएका परिवारका सदस्यहरु आफ्नो परिवारसंग समय बिताउनको लागि स्वर्गबाट ओर्लिएर आउने अनि केहि समय पछि फेरि स्वर्गमा नै फर्कने गर्छन भन्ने मान्यता भएको पर्व हो।
यो समयमा काक्रो अनि भेन्टा लाई पशुको जस्तो आकार दिएर बाटोमा राखेको देखिन्छ।
यसको मतलब काक्रो भन्नाले “घोडा” मा चढेर आफ्नो परिवारको सदस्य भएको ठाउमा आउने अनि भेन्टा भन्नाले “गाई”मा चढेर बिस्तारै आफ्नो ठाउमा फर्कियोस भन्ने रहेछ।
काम गर्ने ठाउँबाट पनि समय मिलाएर (ब्रेकको समय) धेरै कुराको ज्ञान लिन सकिन्छ।
त्यसैले आफ्नो सेम्पाई या संगै काम गरेका साथीहरु संग कुराकानी गर्ने गरौ।
今8月、日本ではお盆の時期です。
お盆について先輩から説明をもらいましたので、皆さんにも共有したいです。
お盆には以前亡くなった家族がこの時期に天国から降りて来て、
何日かたったらまた天国に戻ると言う意味があるみたいです。
この時期、道によくきゅうりや茄子が動物の形にして置かれています。
おなくなりになったメンバーがきゅうりと言うのは馬に乗って早く降りて来る、
茄子と言うのは牛との意味でゆっくり天国に戻ってくださいという意味があるようです。
時間がある時は一緒に働いている先輩や同僚から色々勉強になる事もありますので、
現場ではコミュニケーションをとりながら仕事をしましょう。
昭和大学附属烏山病院+看護助手