प्रसंसा गर्नु/褒める事!

धेरै पहिलाको लेखमा कसैको प्रसंसा गर्नु राम्रो कुरा हो र प्रसंसा गरेको सबै लाई मन पर्छ भनेर कुरा गरेको थिए।
साथै अरु संग कुराकानी गर्नको लागि पनि सहयोग गर्छ।
आफु भन्दा पछाडी काममा आएको कर्मचारीलाई 「राम्रो संग गर्न सक्ने भएछौ」「राम्रो आइडिया」 आदि भनेर
प्रसंसा गरिन्छ। तर आफुलाई काम सिकाएको कर्मचारीलाई प्रसंसा गर्दा विचार पुराऊन पर्छ।
कुनै कुनै केसमा हामीले राम्रो मनले प्रसंसा गरे पनि अर्को नै अर्थ लाग्ने गर्छ। अनि हाम्रो सम्बन्धमा पनि असर गर्न सक्छ। जस्तै कुनै कुरा को लागि राम्रो संग सक्नु भएछ भनेर प्रसंसा गरे पनि सेंपईको लागि त्यो सामान्य कुरा हुन सक्छ अनि हामीले आफु माथि भएर भने जस्तो देखिन सक्छ।
प्रसंसा गर्नु राम्रो हो तर भाषागत समस्या वा प्रसंसा गर्ने तरिकाले अर्को अर्थ लाग्ने हुन सक्छ।
त्यसैले यस्ता सानो सानो कुरामा पनि विचार गरेमा काम गर्ने ठाउँको वातावरण पनि राम्रो बनाउन सकिन्छ।
前の記事で褒める事は良い事であり、
「それは皆が好きなことです。」
とお話ししました。そして褒める事は相手とコミュニケーションを取るためにヘルプすることです。
自分の後輩とかには「出来るようになったね」「よく出来ました」と言いながら褒めることが出来ます。
でも自分の先輩や上司に褒めるときは気をつけないといけないです。
たまに良かれと思って褒めた時に自分は上から目線で言っているような形にもなってしまう事があります。それで先輩との関係に影響することもあります。
例えば先輩に「よく出来ましたね。」などと言ってしまうとかです。
日本語でよく伝えることが出来なかったり、伝え方が間違えたりすると言いたいことと伝わっていることに違いが出てしまいますので、こう言うところも気をつけて働く場所を環境より良くしていきましょう!
昭和大学附属烏山病院+看護助手