यसको बारेमा पनि सोचौ। /これも考えましょう

सामान्यतय कामको बेलामा खानेकुरा खानु राम्रो होइन।
तर स्टाफ भित्र मास्क लगाएको छु भनेर चुइगम चबाउने अनि, मिठाई खानेहरु पनि हुनुहुन्छ।
मास्क लगाए पनि अरुले हेर्दा मुख चलेको देखिन्छ।
त्यसैले राम्रोसंग नियमको पालना गरौ!
केहि दिन अगाडिको कुरा हो , एकजना हस्पिटलमा आउनु भएको बिरामी पैसा तिर्न पर्खि राख्नु भएको थियो त्यो बेला पाउरोटी निकालेर खानु भयो।
खासै बिमार नभएको जस्तो देखिए पनि हस्पिटलमा चेकप गर्न आउनु भएकोले केहि बिमार हुन सक्छ त्यसैले नराम्रो हो त भन्न सकिदैन तर नजिक तिर बसेको मानिसहरुको अनुहारमा त्यति राम्रो भाब चाही थिएन।
हामी पनि काम बाहेक पनि रेल भित्र हुदा वा आफुनै हस्पिटलमा चेक अप गर्न जाने बेलामा अरुलाई पनि असर गर्ने गरि खाने कुराहरु नखाने गरौ !
基本的には仕事中に食べ物を食べるのはもちろん禁止です。
スタッフの中でマスクをつけているからと思ってガムを噛んだり、飴を舐めたりする方々もいるようです。
マスクをつけたとしても外からは口の動きは見えますので、ルールはきちんと守りましょう!
この前会計で待っている患者さんが待ち時間にパンを食べていました。
患者さんなので、見た目はとても元気そうでしたが、何か病気持っているかもしれませんので、悪いことは言えません。
周りがそんなに混んでいないからと言うことも考えられます。
でも周りの雰囲気はあまり良くなかったです。
勤務以外でも電車の中や自分が病院受診に行った時でも他の方に迷惑をかけないように気を付けましょう!
昭和大学附属烏山病院+看護助手