• TOP
  • コラム
  • सर्ने रोगको बारेमा साबधान !/感染病には気を付けましょう!
2020.07.17

सर्ने रोगको बारेमा साबधान !/感染病には気を付けましょう!

सर्ने रोगको बारेमा साबधान !/感染病には気を付けましょう!

१०दिन अगाडी सम्म जापानमा कोरोनको बिरामी धेरै घटी सकेको थियो। त्यस्तै दिनको ३० जना जति।
अहिले ( २०२० साल जुलाई दोस्रो हप्ता ) दोस्रो पटक यो रोग फैली रहेको छ। अनि दैनिक १०० जना बढी संक्रमित देखिएका छन्।

यो समयमा हामी सबैले आफ्नो तर्फबाट धेरै होसियार हुनु पर्छ।
तर अझै पनि कहिले कहिँ मानिसहरु रेलमा यात्रा गर्दा अथवा
बाटोमा हिड्दा मास्क नलगाई कन हिड्ने, मास्क नलगाई रेल भित्र नजिक बसेर कुरा गर्ने गरेको देख्न सकिन्छ।

अझै पनि यो रोगको औसधी पत्ता लागेको छैन।
यो रोग बाट बच्नको लागि अहिले सबै भन्दा राम्रो समाधान भनेको रोग लाग्न नदिनु हो। सबै जना मिलेर गएमा यो रोग लाई जित्न सकिन्छ।
त्यसैले सबैजना आफ्नो ठाउँबाट साबधान बनौ !


10日前まで日本には新型コロナウイルスの感染者はとても減ってきている状況でした。
毎日30人以下くらい。
今(2020年7月2週目)2回目のコロナ感染の波が広がっています。毎日100人以上になっています。

こんな時には皆で気をつけていかないといけません。
でもたまにマスクを着けずに電車に乗ったり、街を歩いている人や電車の中でマスクを着けずに相手の近くに座ってお話ししている様子も見られます。

コロナのワクチンはまだ出来ていないです。この病気にならないためにはちゃんと自己管理することが大事です。
皆で力を合わせればきっとこの感染には勝てます。
なので皆、自分身の回りに気をつけて行きましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE