बृद्धाश्रममा २ वर्ष/施設での2年

म पहिलाबाट नै बुढा-बुढी (बाजे -बजै)हरु संग कुरा गर्न मन पराउथे।
अरुसंग कुरा गर्दै काम गर्न मिल्ने काम खोज्दै जादा हेरचाह गर्ने काम (Care Giver) को काम पाए ।
यो काम गर्ने ठाउमा माया गर्ने हजुरबा-आमाहरु हुनुहुन्थ्यो।
त्यहाँ सबै जना (हजुरबा-आमा)हरु आफु जवान हुँदाको कुराहरु अनि जिन्दगीमा होसियार हुनुपर्ने कुराहरुको बारेमा सिकाउनु हुन्थ्यो ।
अनि दिनदिनै सबै जना मिलेर विभिन्न खेलहरु खेल्थ्योउ ।
अनि अलिकति मात्र मद्दत गरे पनि हसिलो अनुहारले thank you भन्नु हुन्थ्यो ।
हामी पनि दु:ख परेको बेला कोहि बाट मद्दत पायों भने खुसि हुन्छौ नि होइनर ?
अरु खुसि भएको देखेर , आफु पनि खुसि हुने मान्छेहरुको लागि यो काम एकदमै उपयुक्त छ।
जुनसुकै काममा पनि गारो (अप्ठेरो) पर्ने ठाउँहरु हुन्छ जस्तो लाग्छ ।
हेरचाह गर्ने काममा पनि अप्ठेरो कुराहरु छन् तर रमाइलो, खुसिको कुराहरु अनि आत्म-संतुस्ती पनि यो काम बाट प्राप्त हुन्छ ।
私は昔から人と会話をするのが好きでした。
お話をしながら誰かを手伝うことができる仕事を探している時、介護士の仕事を紹介してもらいました。
そこは、優しいおばあちゃん、おじいちゃんがいる施設でした。
施設で皆さんの若い時の話や、人生で注意しないといけないことなどを教えてくれました。
毎日、レクリエーションでゲームをして本当に楽しかったです。
ちょっとお手伝いをしただけで、笑顔でありがとうと暖かい言葉をかけてくれました。
私たちも大変な時に誰かから助けてもらうと、とてもありがたいですよね?
他の人の笑顔を見て、自分も幸せになれる人ならば、この仕事はピッタリです。
どんな仕事にも大変なところがあると思います。
介護の仕事もちょっと大変かもしれないけれど、楽しいことや幸せになれることがいっぱいあります。
昭和大学附属烏山病院+看護助手