• TOP
  • コラム
  • हिड्दै मोबाइल चलाउन छाडौ!/歩きスマホは辞めましょう!
2020.07.10

हिड्दै मोबाइल चलाउन छाडौ!/歩きスマホは辞めましょう!

हिड्दै मोबाइल चलाउन छाडौ!/歩きスマホは辞めましょう!

मोबाइल जहाँ पनि सजिलोसंग चलाउन मिल्ने अनि सबै जनाले प्रयोग गर्ने सुबिधाको साधन हो।
जहाँ पनि चलाउन मिल्ने भएकोले रेल स्टेशन या बाटोमा हिड्दा मोबाइल चलाउने मान्छे धेरै छन् जुन दुर्घटना निम्त्याउने कारण पनि हो।

केहि समय अघिको कुरा हो, आखा नदेख्ने मान्छे एउटा रेलबाट अर्को रेलमा चड्नको लागि जादै थियो।
त्यो मान्छेको बिपरित साइडबाट अर्को मान्छे फोन चलाउदै आउदै अखिरमा त्यो आखा नदेख्ने मान्छेको लौरी संग ठोकिन पुग्यो। कसैलाई पनि ठुलो चोट त लागेन तर यो ठुलो दुघटना अगाडिको संकेत भन्ने सोचे।
अनि म आफु पनि हिड्ने बेला फोन प्रयोग नगर्ने सोचे।

यदि हिड्ने बेलामा फोन वा मेसेज आएमा एउटा छेउमा रोकिएर कुरा गर्ने गरेको छु।
केहि भयो भने आफु मात्र होइन अरुलाई पनि धेरै असर पर्छ, त्यसैले हिड्दै गर्दै फोन चलाउन छाडौ !


スマホはどこでも簡単に使えて、
色々な年齢の方々が使っている便利な物です。
どこでも使えるからこそ、駅の中や道で歩きながらスマホを使っている人がとても多いです。
これは事故の原因となる事があります。

この前、駅の構内で目が見えない人が
電車の乗り換えするため電車へ向かっている所、
反対側から40代くらいの男性が携帯を使いながら歩き、目が見えない方の杖にひっかけてしまってました。
特に誰もケガはしていないですが、
大きな事故の前の出来事だと思い、自分も歩きながらスマホはしないようにと決めました。

歩いた時メッセージが来ましたら、大事なメッセージの時は一度止まって返事をしています。
自分だけではなく他の人にも大きく影響するので、
歩きスマホは辞めましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE