• TOP
  • コラム
  • बिरामीको जानकारी निश्चित गर्नु/患者さんの情報確認
2020.07.03

बिरामीको जानकारी निश्चित गर्नु/患者さんの情報確認

बिरामीको जानकारी निश्चित गर्नु/患者さんの情報確認

हस्पिटलमा काम गर्दा बिरामी लाई लिएर जाच कोठा हरुमा लिएर जानु पर्ने हुन्छ।
बिरामी लिएर जानु अगाडी बिरामीको बारेमा नर्सले हामीलाई जानकारी दिनुहुन्छ।
जस्तै कुन कुन जाच गराउने हो , जाच सके पछि के गर्ने, बिरामीको कुन भाग दुखेकोले हामीले विचार गर्नु पर्ने हो।

बिरामी अनुसार धेरै परिक्षण (जाच) गर्नुपर्ने हुन्छ।
साथै बिरामीको दुखेको भागमा बेडमा सार्नु पर्ने बेला छुन नहुने पनि हुन्छ।
नर्सले भन्नु भएको कुरा नबिर्सनको लागि नोटमा लेख्ने गरेको छु।
कहिले काही नर्स पनि धेरै ब्यस्त भएर बिरामीको जानकारी भन्न बिर्सेको हुन सक्छ।
त्यस्तो बेलामा आफुबाट नै प्रस्न गर्ने गरौ !


患者さんの情報確認
外来助手には、良く患者さんの検査周りを頼まれます。
検査周りをする前に患者さんの情報を看護師さんから言われるので、その通り検査周りをします。
例えば何の検査をするのか、検査終わったらどうするか、患者さんの体のどこが痛くて触れないのか等の情報を言われます。

患者さんによって検査が多い事がありますし、
痛くなっている体の部分もあるため移乗の時、気をつけないと行けないこともあります。
看護師さんからの依頼を忘れないようにメモをするようにしています。
たまに看護師さんが忙しくて患者さんの情報を伝達を忘れる事もありますので、そのような時は自分から質問をする様にしましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE