बिरामी संगको कुराकानी/患者さんとの会話

कामको बेलामा बिरामी संग कुरा गरेको केहि अंस सबै जना संग सेयर गर्न चाहन्छु।
बिरामी लिएर चेकअप गर्न जाने बेला बिरामीले मलाई कुन देसको हो भनेर सोध्नु भएको थियो।
मैले नेपाल हो भनेर उत्तर दिन साथ हसिलो अनुहारले आफ्नो आफन्त अनि साथी पनि नेपालमा स्वयम् सेवकको रुपमा काम गरेर फर्केको कुरा सुनाउनु भयो।
साथै त्यति टाढा बाट आएर हामीलाई मद्दत गरेको कुराको लागि धन्यवाद भन्नु भयो।
त्यस्तै चेक अप गर्ने आफ्नो पालो आउने बेला सम्म नेपालको खाने कुराहरुको बारेमा पनि कुरा गर्योउ।
यो काम साच्चिकै आत्मासंतुस्ती दिने काम हो र साथै बिरामी संग बोल्ने समय पनि पाउने हुनाले जापानिज भाषाको ज्ञान बढाऊन पनि मद्दत गर्ने काम हो।
この前の仕事中での患者さんとの会話を皆さんにお話したいと思います。
外来の検査周り中に患者さんからどこの方なのと聞かれました。
ネパールですと答えたとたん笑顔で、自分の親戚がネパールで長年ボランティアをやっていたとの事をおっしゃってました。
患者さんが「遠い所から来て、私たち(日本人)を助けてくれて、本当にありがとう、感謝しています。」と言われました。
その後も検査の順番待ちの時間にネパールの食べ物についてお話出来ました。
助手の仕事は人の力になれる事で、とても良い気分になる仕事です。
そして日本人と会話が出来、日本語の会話力を上がるためのサポートにもなる仕事です。
昭和大学附属烏山病院+看護助手