राम्रोसंग कुरा गर्नु/きちんとお話をする

हस्पिटलमा काम गरेर केहि समय बितेमा कसरि काम गर्ने भन्ने कुरा सबैले सम्झिन सक्नु हुन्छ।
काम गर्न सके पनि राम्रोसंग संचार गर्न सक्दैन भनेर भन्छन।
राम्रोसंग संचार गर्न नसक्नुको पछाडी हामीले बोल्ने बेला प्रयोग गर्ने आवाज पनि हो।
बिरामीको कोठामा पस्नु पहिले, नर्सलाई केहि कुरा भन्ने बेलामा उनीहरुले सुन्ने गरि भन्ने गरौ ।
हामी बिदेशीहरुमा केहि न केहि सब्दको उच्चारणमा समस्या हुन्छ र त्यो माथि सानो स्वरले कुरा गर्यो भने राम्रोसंग संचार हुदैन।
आफुलाई सधै जस्तै ठुलो स्वरले बोलेको जस्तो लाग्न सक्छ तर तपाईसंग बोल्दै गरेको मान्छेले केहि बुझेन, सुनेन भने राम्रो संग संचार हुदैन।
病院で働いて,ある程度の時間が立てば
仕事のやり方は覚えてやって行けると思います。
「仕事が出来てもコミュニケーション力が弱い」と言われる事があります。
きちんとコミュニケーションが出来ない理由として、一つは声の大きさも考えられます。
患者さんの部屋に入る前や、看護師さんに何か用事を伝える時はきちんと聞こえるようにお話ししましょう!
私達は外国人であり発音にも少し問題があるし、その上、声が小さかったら会話になりません。
自分からするときちんと言っているように考えても、相手が聞こえなくて理解しないと良いコミュニケーションにならないでしょう。
昭和大学附属烏山病院+看護助手