राम्रो संग सिकौ !/きちんと学びましょう!

हस्पिटल अनुसार नियम अथवा गर्न पर्ने काम भिन्नै हुन्छ।
अस्ति भर्खर काम गर्ने बेला भएको कुरा सबै जना लाई भन्न चाहन्छु।
अहिले भनेको मेरो सिनिअर बाट नया हस्पिटल मा नया काम सिकाउदै गरेको समय हो।
सिनिअर संग सानो बोतल मा रगत को नमुना लिएर प्रयोगशाला मा गए।
सधै रगतको नमुना लिने कर्मचारी थिएन त्यसैले हामीले त्यो सधै राख्ने ठाउमा राखेर आयॊ।
त्यहाबाट निस्कने बेला भित्र मान्छे रहेछ त्यसैले रगत को नमुना राखेको कुरा भनेर हामी अर्को काम मा गयॊ।
भित्र को मान्छेले पनि नबुझी कन हुन्छ भनेको रहेछ।
पछि नर्सले रगतको नमुना प्रत्यक्ष कर्मचारीलाई दिन को लागि भन्ने भनेर भन्नु भयो।
मैले काम गरेको अरु हस्पिटल मा रगत को नमुना प्रत्यक्ष कर्मचारी लाई नदिकन , राख्नु पर्ने भनेर छुट्टाएको ठाउमा राखेको भए हुन्थ्यो।
तर यो नया हस्पिटल मा चाही प्रतक्क्ष नमुना परिक्षण गर्ने कर्मचारी लाई दिनु पर्ने रहेछ।
तपाई हरु पनि हस्पिटल को नियम राम्रो संग बुझेर काम गर्ने गरौ।
病院によって決まり事やルールが違います。
この前勤務中にあった事を皆さんとお話ししたいと思います。
新しい病院で今は先輩から色々ことを教えてもらっている期間です。
先輩と一緒に検体を出しに行きました。いつも受け取ってくれる人がいなかったので、いつもの所に置いて他の仕事に戻るとした所検査室の中にスタッフがいて「検体お願いします」と言い、出まし。でも検査室のスタッフは良くわからなくて、「はい」として答えたようです。
後で看護師さんから電話が来て検体は必ず採血室のスタッフに
手渡しするようにと言われました。
私が仕事をしていた他の病院では直接ではなく、決まっているところに検体を出せば大丈夫でした。
新しい病院には直接渡すルールでした。
皆さんも新しい病院で仕事をする時、ちゃんと病院のルールを理解して仕事をして行きましょう。
昭和大学附属烏山病院+看護助手