2020.06.05
नबुझेको बेलामा फेरी सोधौ/分からない時は再確認

हस्पिटलमा गरिने काम मध्ये स्वास्थ्य जचाउन
(परिक्षण) गर्न आउने बिरामीलाई संगै लिएर जचाऊन
जाने पनि एउटा काम हो।
बिसेस गरि आफु एक्लै जचाउने ठाउँमा जाना नसक्ने
बिरामीहरुलाई हामीले लिएर जानु पर्ने हुन्छ।
अनि परिक्षण सकेपछि पहिला हामीलाई काम लगाउने नर्सतिर नै बिरामी लिएर जानु पर्छ।
नर्सले काम लगाउने बेला कुन कुन परिक्षण गर्ने हो भनेर
पक्का गर्नु पर्छ।
नर्स ब्यस्त छ होला भनेर नबुझीकन पनि बुझे भनेर भन्नु हुदैन, त्यो पछि डरलाग्दो पनि हुन सक्छ।
त्यसैले नबुझेको बेलामा फेरी एकपटक सोध्ने बानी गरौ।
外来助手の仕事の中で患者さんの検査にまわる仕事があります。
患者さん本人が検査にまわれない場合は各科の看護師さんから私たち助手に連絡が来ます。
その後、何の検査をやるのかを伝えられます。
患者さんと一緒に検査をまわり、
最後に依頼された外来に戻します。
看護師さんに依頼をされる時はきちんと何の検査をするのかを確認しないと行けません。
看護師さんが忙しいと思って、
分からない時でも「分かりました」と返事したくなる気持ちは分かりますが、それは危険なことです。
しっかりと再確認するようにしましょう!
昭和大学附属烏山病院+看護助手