2020.05.29
समान चलाउन मिल्ने समयको निश्चितता/物品使用期間の確認

नर्स हेल्परको काममा नर्सलाई चाहिने समान अर्डर गरि, राम्रोसंग मिलाएर राख्नु पनि हो।
राम्रो संग प्रयोग गर्न मिल्ने मिति चेक गर्नु भएको छ?
वार्डमा नर्सले चलाउने समानको मिति सकिएमा चाहिएको बेलामा प्रयोग गर्न मिल्दैन ।
बिसेस गरि सधै प्रयोग गर्ने समानको मिति चेक गर्न बिर्सन सक्ने हुनाले होसियार भएर काम गरौ!
看護助手の仕事で
必要な物品を注文したり、キレイに片付けたりするのはみんなやっていると思います。
物品は使用期限がありますので、それも確認していますでしょうか。
病棟に看護師さんが使うものに、使用期間が切れていると必要な時に使えません。
特に、いつもあまり使わない物の日付は確認するのを忘れる可能性がありますので、気をつけましょう!
昭和大学附属烏山病院+看護助手