2020.05.23
तयारीको काम /準備の仕事

नर्स हेल्परको काम भित्र नर्सले प्रयोग गर्ने समानको ब्यबस्थापन पनि एउटा हो।
ब्यबस्थापन भन्नाले नर्सले प्रयोग गर्ने समान कति छ, पुग्छ वा पुग्दैन राम्रो संग हेरेर सामान ल्याउनु हो।
यस्ता सामानहरु कुनै त्यसै प्रयोग गर्न मिल्ने हुन्छन भने कुनै हामीले आफैले काटेर बनाउन पनि पर्ने हुन्छ।
समय निकालेर यस्ता कामहरु पनि गरेनौ भने चाहिएको बेलामा प्रयोग गर्न सक्दैनौ अनि आफैलाई गारो हुन्छ।
यस्ता कुराहरुको पनि विचार गर्ने गरौ।
お疲れ様です。
看護助手の仕事の中に物品管理という業務もあります。
物品管理と言うのは医療で使う物品の数が足りているか、足りていないならいつく必要なのかを確認して注文します。
物品の中にも補充をすれば看護師さんがそのまま使えるものもありますが、
看護助手が 作って準備しておく必要があるものもあります。
例としては、ロールになっているテープカット、ビニールに穴あけ、 眼科だとヘスにヒモを入れるなどなどあります。
時間を作ってこのような作業を行い、
必要な時にいつでも看護師さんが使えるように
しっかりと準備をして助けられるようにしていきましょう。
昭和大学附属烏山病院+看護助手