जापानिज भाषामा समाचार /日本語でのニュース

समाचार धेरै महत्तोपुर्ण कुरा हो।
समाचार पढ़योउ भने थुप्रै कुराहरु जान्ने अवसर प्राप्त हुन्छ।
जापानमा बिदेशीहरु पनि जापानिज भाषामा समाचार पढ्न चाहन्छन।
तर कान्जी धेरै हुने भएकोले पढ्न सकिदैन।
गूगलमा गएर NHK WEB EASY खोजेर हेर्नु भयो भने NHK को साइट देखिन्छ।
त्यो साइट भित्र गएर समाचार हर्नु भयो भने हिरगना अनि खान्जीमा लेखेको समाचार देख्न सक्नु हुन्छ।
साथै आफुले कतिको खान्जी जानेको छ भनेर हेर्न को लागि खान्जिमा लेखको समाचार पनि बनाउन सकिन्छ।
म पनि धेरै पहिलाबाट यो साइटबाट समाचार हेर्ने गर्छु।
तपाईहरु पनि समाचार हेरेर अहिले के भै रहेको छ भन्ने कुराको जानकारी लिदै जापानिज भाषा पनि राम्रो बनाऔ!
ニュースはとても大事なことです。
ニュースを読んで色々な情報が知ることができます。
外国人が日本語でニュースを読みたいと思っても、日本は漢字が多くて
読めないですね。
「Google」で「NHK WEB EASY」を検索するとNHKニュースのサイトが見えます。
そのサイトの中には漢字にふりがながついているニュースがあります。
漢字を練習をするためにひらがなを消して漢字のみでニュースを読んで自分は
どこまでの漢字が読めるのかも確かめることができます。
私もずっと前からこのニュースを読むようにしています。
皆さんも現状を知りながら、日本語も上手になりましょう!
昭和大学附属烏山病院+看護助手