• TOP
  • コラム
  • आज र भोली म फरक छ/今日と明日は同じではない
2020.05.15

आज र भोली म फरक छ/今日と明日は同じではない

आज र भोली म फरक छ/今日と明日は同じではない

आफूले गर्न चाहेको काम समयमै गरौ l आज र भोलिको समय यऊटै भयपनी भोली को दिन पनि फरक मौसम पनि फरक आज भन्दा भोली यकदम रमाइलो छकी झनै गाह्रो त्यो पनि था छैन l त्यो कुरालाई मनमा

राखेर आजै परिश्रम नगरी हुने छैन l यदी हजूरलाई नर्स र बिरामी मान्छे ले केही काम गर्न लगाउनु भयो तर तपाइले त्यो काम पछाडि गर्नु भनेर सोचनु भयो तर हजूरले त्यो समयमा गर्नै पर्ने काम बाँकी रहेछ l नर्स र बिरामी ले गर्न लगायको काम गर्न ढीला भयो तपाईलाई पश्चाताप हुनेछ त्यो बेला गर्नु पर्ने काम समयमै गर्नु राम्रो आज गर्नु पर्ने काम आज नै गरौ भोली र पर्सी भनेर नबसौ


皆さんお疲れ様です。

自分は行いたいことは先に行うように意識して行動するようにしています。

今日も明日もタイミングは同じことが多いですが、明日は日にちも違うし、天気も違う。

今日よりもっと楽しい一日なのか大変なのかそれもわかりません。

病院の仕事している時も患者さんや看護師さんからたのまれたことを後回しにしてしまうと、

どんどん仕事が溜まってしまい、患者さんや看護師さんから頼まれたお仕事が遅くなってしまった。

そういうことも結構多いと思います。

そんな時は後回しにせずすぐに行うことが大切です。

明日になる前にしっかりと終わらせて行くことが大切だと思います。

OLI
OLI SAJITRA

ネパール出身。
ネパール専門学校卒業後、日本に来日。東京日本語研究所学校卒業後、東京国際福祉専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。
介護職員初任者研修資格あり
好きなこと:バレーボール

OLI's OTHER EPISODE