सरुवा रोगको बारेमा सचेत बनौ/感染に対しての意識

अहिले संसार नै कोरोन ले गर्दा समस्या मा परेको अवस्था हो।
यो भन्दा पहिलाको लेखमा राम्रो संग हात धुने, स्यानीटाईजारको प्रयोग, मस्कको प्रयोग अनि सन्तुलित खाना खानको लागि कुरा गरेको थिए।
काम गर्ने ठाउँ व्यस्त भएर हात धुने, स्यानीटाईजारको प्रयोग, मस्कको प्रयोग गर्न भुल्न पनि सक्छ।
त्यस्तो बेलामा संगै काम गर्ने साथी वा लिडरले पनि त्यस्तो साथीलाई सम्झाई दिनु पर्छ।
अहिले जापानमा नया कोरोनको बिरामी पहिलाको भन्दा थोरै रुपमा बढेको अवस्था छ।
यो अवस्था रही रहनको लागि सबैले मिलेर सरुवा रोगको बारेमा साबधान बनेर अगाडी बढौ!
現在世界中でコロナが流行し、大変な時期です。
前回のコラムでは、手洗い、手指消毒、マスク着用、栄養バランスのとれた食事をすることを心がけてほしいという内容でした。
現場では忙しくて手洗い、手書毒、マスク着用をふと忘れがちになる可能性もあります。
そんな時は一緒に勤務しているリーダーや同僚がちゃんと手袋、エプロンなどの防護をするようにリマインドしないといけません。
現在日本では感染者がちょっとずつですが減少している傾向にあります。
これを継続するために、一人一人が常に感染対策を意識した行動をして行きましょう。
昭和大学附属烏山病院+看護助手