• TOP
  • コラム
  • गर्मिमा पानी/夏には水!
2020.05.01

गर्मिमा पानी/夏には水!

गर्मिमा पानी/夏には水!

आजभोलि बिस्तारै बिस्तारै गर्मि बढ्दै गइ रहेको छ।
यो गर्मिमा पानी राम्रो संग पियेनौ भने रिंगटा लगेर ढल्न सक्ने हुन्छ।

हामी मान्छेको सरिरमा ६०% भन्दा बढी पानी रहेको हुन्छ।
एक दिनमा बयस्क मान्छे ले २~३ लिटर सम्म पानी पिउन पर्ने हुन्छ।

त्यस्तै,पानीले पाचन प्रणाली तथा उच्च रक्त चाप जस्ता कुरालाइ राम्रो पनि बनाउछ।
काममा व्यस्त त हुन्छौ तर स्वास्थ्यको पनी हेरविचार गरि
समय मिलाएर राम्रो संग पानी पिउने गरौ।


最近だいぶ気温が暖かくなって来ました。
体に水分が足りないと熱中症になってしまいます。

人間の体には60%以上が水分でできているそうです。
大人では1日2~3リットル水分を取る必要があるようです。
また、水分は消化器系と高血圧にも良い効果があるようです。

仕事で忙しいと思いますが体調管理のため水分補給もするようにしましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE