• TOP
  • コラム
  • हप्ताको छुट्टिको समय घरमा /週末は家で
2020.04.24

हप्ताको छुट्टिको समय घरमा /週末は家で

हप्ताको छुट्टिको समय घरमा /週末は家で

यो भन्दा अगाडीको लेखमा अहिले बिश्वमा नै फैलिरहेको कोराना बाट बच्न मास्क,
सेनीटाइजरको प्रयोग अनि हात धुनको लागि कुरा गरेको थिए।
आशा छ सबैले सुरक्षा अपनाउनु भएको पनि छ होला।

जापानको कम्पनिहरुमा हप्ताको अन्तिम २ दिन सनिबार र आइताबार छुट्टिको दिन हो।
छुट्टिको सदुपयोग गर्दै धेरै जना बाहिर घुम्न जाने गर्छन। अहिले कोरोनाको असर धेरै भएको हुनाले हप्ताको २ दिन ,
सक्दो घरमा नै बिताउनु होला। अहिले जापान सरकारले पनि अति आवस्यक काम बाहेक घरमा नै बस्नको लागि भन्नु भएको छ।
यो देसमा बसे पछि नियम पालना गर्नु पर्छ र गरौ पनि।

स्वास्थ्य राम्रो भयो भने पछि पनि घुम्न जाना सकिन्छ।
अहिलेलाई सरकारले गरेको अनुरोध लाई मानेर कोरोना फैलिन बाट बाचौ र अरुलाई पनि बचाऊ।


この前は、現在、世界中に流行しているコロナの感染予防のために
マスクをつけること、手の消毒やきちんと手洗いをするということについてお話しました。
皆さんは感染予防方法をきちんと守っていることに期待しています。

日本の多くの会社は週末土曜日と日曜日はお休みです。
多くの方々は週末にどこかに遊びに行ったり、友人と会いに行ったりします。
でもコロナのことで日本も今、大変になっていますので、皆さんには今の時期の週末はどこにも行かないで、
家で過ごすようにアドバイスいたします。
日本の政府もとても大事なことがない限り家から出ないようにお願いをされています。
私たち外国人も日本で暮らしているので、日本のルールをきちんと守らないといけません。

体調が良ければ遊びは今後でも出来ます。
今の時期には日本の政府のお願いを聞いて、家にいて、自分と周りの方々の命を守りましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE