रोजिन होममा दिउसोको समय /施設で昼の時間

रोजिन होममा दिउसोको लगभग १२:३० बाट २:३० सम्म हजुरबा आमाहरुको आफुलाई गर्न मन लागेको कुरा गर्ने समय हो।
त्यो समयमा धेरै जना गेम खेल्ने, चित्रमा रंग लगाउने, गित गाउने जस्ता कुराहरु गर्छन। यो समयमा एकजना हजुरबा सधै म संग १५ देखी २० मिनेट कुरा गर्नु हुन्थ्यो।
म वहालाई नेपाली सब्द, सामान्य कुराकानी अनि गित सिकाउने गर्थे।
सानो सानो नेपाली सब्द जानी सक्नु भएको थियो।
त्यो समयमा अरुसंग कसरि कुरा गर्ने भन्ने कुरा ,अनि जापनीज भाषा पनि सिक्ने अवसर पाए। मैले रोजिन होममा काम गर्दा धेरै सिक्ने अवसर पाएको छु, र रोजिन होममा काम गरेको कुरामा धेरै खुशी पनि छु।
午後12:30〜14:30までに利用者さん達が自由に使える時間です。
この時間は利用者さんたちもゲームをしたり、塗り絵やカラオケをして楽しんでいます。
老人ホームにいる一人の患者さんは、いつも午後の15分から20分の時間、私とお話しをする様にしていました。
私は利用者さんにネパール語や短い歌を教えるようにしていましたので、
利用者さんもネパール語で挨拶や簡単な言葉は言えるようになっていました。
その時、人とお話しする方法や日本語の言葉も勉強するチャンスをもらいました。
老人ホームで仕事をした時沢山のことを勉強出来ましたので、老人ホームで仕事を出来てとても良かったです。
昭和大学附属烏山病院+看護助手