• TOP
  • コラム
  • नया कर्मचारीलाई सिकाउदा/新人対応
2020.04.10

नया कर्मचारीलाई सिकाउदा/新人対応

नया कर्मचारीलाई सिकाउदा/新人対応

मानिस हरु आफ्नो गल्ति छिटै थाहा पुन सक्दैनन्, तर अरुको चाही सानो गल्ति पनि थाहा पाउछन्।

बिसेस गरि नया कर्मचारी संग काम गर्ने बेलामा राम्रो पक्ष र नराम्रो पक्ष देखिदै जान्छ।
तर धेरै जना हरु नया कर्मचारीको राम्रो पक्ष को बारेमा केहि नभनी , नराम्रो पक्षमा मात्र कुरा साबधान गराउने गर्छन।
आफ्नो तर्फ बाट नराम्रो कुरा मात्र गरेमा, नया कर्मचारीको मनोबल घट्छ।

नया कर्मचारी ले केहि कुरा राम्रो संग गर्न नसक्नु त सामान्य कुरा नै हो।
के तपाई आफैले नया कर्मचारी लाई राम्रो संग बुझ्ने गरि सिकाउन सक्नु भएको छ भनेर आफैले आफैलाई
प्रस्न गर्ने गरौ।
पक्कै पनि नया कर्मचारीले गल्ति गरेको ठाउमा साबधान गराउदै,
राम्रो गरेको ठाउँ मा प्रसंसा पनि गर्ने गरौ।


人は自分の間違いに気づくのはすごく難しいと思います。
でも相手のことだったら、小さなことでもすぐに気づきます。

特に新人と一緒に仕事をして行く上では、
相手の悪い所、良い所の両方が見えてくると思います。
多くの方は良いところはあまり言えなず、相手の悪いところだけに注意してしまいます。
一方的にこれもあれもダメと言われた場合は新人さんは、落ち込むだけです。
新人が出来ないのは普通のことです。
自分は本当にちゃんと教えられているか、自分にも質問するようにしましょう。
新人が間違えている事には注意しながら出来ている事にもほめて行きましょう。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE