यो पालीको हानामी/今年の花見

जापान टोक्योमा प्रत्येक वर्ष ३ बाट ४ महिना को बिचमा साकुरा फुल्ने हुन्छ। जापानीजहरु यो सिजनमा साथीहरु मिलेर साकुरा फुल को रुख मुनि बसेर खान खाने बियर पिउने गर्छन। यो जापान को चलन हो।
तर यो पाली कोरोनको कुराले गर्दा धेरै मान्छे जम्मा हुने, कार्यक्रम गर्ने कुरामा रोक लगाएको छ।
बर्षौबाट मनाउदै आएको चलन,यो पाली सरकारको आदेस मानेर कोहि पनि जम्मा भएका छैनन्। यो जरुरि पनि छ।
त्यसैले अहिले जापान मा बस्नु हुने सबै बिदेसिहरुमा अहिले को कानुन पालन गरि दिनु हुन अनुरोध गर्छु।
यसले सबै लाई राम्रो हुने कुरा हो।
東京では毎年3月の終わりくらいから4月の間に桜が咲きます。
日本人の多くの人は、この時期に友人や知り合いと集待って、桜の木の下でお花見をします。
これは日本の特徴的な文化の一つだと思います。
しかし今年はコロナのこともあり、感染を防ぐ為、集まったりすることをあまり行わないようにと呼びかけられています。
毎年行っていて楽しみなお花見ですが
今回は国や都からも言われているように、不要な外出はせず、家で過ごすことが必要です。
自分自身、周りの人を守る為にも、気をつけましょう。
日本人の方々もしっかりそういった決まりを守っていますので、
日本で住んでる外国人の方々にもこのルールを守るようにお願いしたいです。
みんなで安全に働いて暮らしていきましょう。
昭和大学附属烏山病院+看護助手