फैलने रोगको बारेमा होसियार बनौ।/感染病には気を付けましょう!

अहिले संसार भरि कोरोन भाइरसको रोगीहरु धेरै फैलिएको छ।
कोरोना फैलनु को सबै भन्दा ठुलो कारण लापरवाही गर्नु हो।
इटालीको एकजना नागरिकले लेख्नु भएको लेख पढेको थिए।
सुरुमा इटालीका जनताहरु पनि इटाली मा त केहि हुन्दैन,
रोग आए पनि बुढा बुढीहरुलाई मात्र लाग्ने हो जवानहरु लाई केहि हुन्दैन ।
भनि केहि वास्ता नगरेको रहेछ।
त्यसको नतिजा अहिले संसारमा सबै भन्दा धेरै कोरोन रोगि भएको देस इटाली भएको छ।
तपाईहरु पनि अनावस्यक रुपमा बाहिर निस्कने नगर्नु होला।
राम्रो संग हात धुने,मस्क लगाउने, पौष्टिक खाने कुराहरु खानु पर्छ।
今世界でコロナウイルスの感染者が増えています。
1番大きな理由としては最初の頃にみんな気を付けなかったからだと思います。
イタリア人が書いていた記事をフェイスブックで読みました。
イタリア人も最初は中国だけにコロナが拡がっている、イタリアはまだ大丈夫と思っていたようです。
コロナがイタリアに来ても若い人にはうつらないので、大丈夫みたいなことでウイルスのことはそんなに深く考えていなかったようです。
その結果今世界で1番感染者がいる国になってしまいました。
皆さんも必要がない時は外に出ない。
ちゃんと手洗い、マスク着用、栄養の良いバランスの食べ物を食べるようにしましょう。
昭和大学附属烏山病院+看護助手