2020.03.19
खान खानु अघि मुखको अभ्यास १ /嚥下体操

जापानको रोजिन होममा हजुरबा आमाहरुको धेरै सानो सानो कुरामा विचार पुराएको हुन्छ।
त्यस मध्ये एउटा हो खान खानु अघि मुखको अभ्यास।
मानिसको उमेर ढल्किदै गए पछि बिस्तारै खान खाने बेला गारो हुने, खान घाटीमा अडकिन सक्छ। त्यो घटना हुन नदिन जापानको रोजिन होममा खान खानु अघि मुखको कसरत गर्ने गरिन्छ।
मैले काम गर्ने रोजिन होम मा पनि बिहानको खाजा,खान, त्यस्तै दिउसोको खाजा खानु अघि कसरत गरिन्छ।
यो कसरत ले धेरै हद सम्म खान निल्नको लागि मद्दत गरेको हुन्छ।
日本の老人ホームでは利用者さんの細かいところまでケアをしてくれます。
色々なケアの中で嚥下体操も一つです。
年寄りの方々は何もせずにごはんを食べるやのどに食べ物を詰まらせてしまうこともあります。
私が仕事をしていた老人ホームでも朝のご飯、昼ご飯、おやつの前に
嚥下体操を行います。
嚥下体操をやるおかげで利用者さんは、
ちゃんと噛むことができます。
そして唾液がたくさんでて食べやすくなり、食事がのどに詰まらないようです。
日本医科大学付属病院+看護助手