• TOP
  • コラム
  • पाहुनालाई आदर/お客様への対応
2020.01.31

पाहुनालाई आदर/お客様への対応

पाहुनालाई आदर/お客様への対応

नेपालमा ग्राहकलाई धेरै नै आदर गर्ने गरिन्छ।
जापानमा अझ धेरै आदर गर्ने गरेको भेटे। आज तपाईहरुलाई एउटा घटना सुनाउना चाहन्छु।

जापान आएर ३ महिना पुगिसकेको थियो अब जापानमा पनि जुत्ता किन्ने बिचारले
रेल स्टेशन नजिकको जुत्ता दोकानमा जुत्ता किन्नको लागि गएको थिए।
दोकानको मान्छे आएर कुन साइज मन पर्ने हो, कस्तो रंग को भन्ने प्रस्न सोधेर जुत्ता ल्याउनु भयो।
अनि जुत्ता नै लगिदिने गर्दा धेरै नै अचम्म लागेको थियो।
साथै बिदेसिको लागि भनेर जापानिज भाषा बुझ्ने गरि बिस्तारै बोल्नु भएको थियो।
जापानमा साच्चिकै पाहुनालाई धेरै सत्कार हुन्छ।

हामीले पनि यो देस मा नै कम गरेर जीवन चलाई रहेका छौ।
आफ्नो पाहुना लाई पनि जापानिज हरुले जस्तै आदर गर्न सिकौ।


私の生まれ育ったネパールでもお客様に対して丁寧に対応をしています。
しかし日本に住んでわかりましたが、
日本ではそれ以上に丁寧に対応をしてくれるということに驚きました。
以前経験したことをお話したいと思います。

日本に来て3ヵ月たった頃、
靴を買うために、最寄りの駅近くにある靴屋さんに行きました。
お店の店員さんが来て、どんな靴探しているのか、何サイズが良いのかを聞かれました。
その後、私を座らせ靴を履かせてくれた時はとてもビックリしました。
自分の国ではお客さんが自分自身で靴を履くのでそこまでしてくれる日本には驚きです。
またその後も、外国人なので話し方もゆっくりでわかりやすく、優しく話をしてくれました。
そのころから日本はどこに行っても丁寧に対応をしてくれる国だと理解しました。

私達も日本で生活をしているので、
日本人と同じようなマナーを学ぶ必要があります。
頑張りましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE