2020.03.06
समस्याको समाधान/問題解決の方法

काम गर्दै जादा समस्या निस्कनु सामान्य कुरा हो।
समस्या निस्कदा सुरुमा कसरि समाधान गर्ने भनेर सोच्नु पर्छ।
त्यसको बारेमा एउटा कुरा तपाईहरु संग सेयर गर्न चाहन्छु।
घरमा बाबा पत्रिका पढिरहेको बेला पटक पटक बच्चा आएर पत्रिका पढ्न नै दिदैन।
बाबा लाई एकछिन राम्रो संग पत्रिका पढ्ने समय चाहिएको थियो
बाबा लाई एकछिन राम्रो संग पत्रिका पढ्ने समय चाहिएको थियो
त्यसैले पुरानो पत्रिका टुक्रा टुक्रा परेर त्यो पत्रिकालाई फेरि जोडेर मिलाउ भनेर बाहिर पठाऊछ।
अब त ढुक्क संग पत्रिका पढ्ने मनसाय ले पत्रिका पढ्दै गर्दा ५ मिनेट पछि,
बच्चा पत्रिका टासेर पहिलाको जस्तै बनाएर लिएर आउछ।
त्यो देखेर बाबा छक्क पर्छ र बच्चा लाई कसरि यति चाडै गरेको भनेर सोध्छ।
बच्चाले त त्यो पत्रिकाको अर्को साइडमा भएको ठुलो मान्छेको अनुहार हेरेर पत्रिका टासेको हुदो रहेछ।
त्यो देखेर बाबा छक्क पर्छ र बच्चा लाई कसरि यति चाडै गरेको भनेर सोध्छ।
बच्चाले त त्यो पत्रिकाको अर्को साइडमा भएको ठुलो मान्छेको अनुहार हेरेर पत्रिका टासेको हुदो रहेछ।
हामीले पनि केहि समस्या आएको बेलामा थरि थरिको तरिकाबाट समस्या समाधान गर्ने कोसिस गरौ!
仕事をして行く上で問題が出た時
まずは解決方法を考えます。
問題をどうやって解決するのかは人によって違います。
それに対してのネパールのお話がありますので、皆さんに紹介したいと
思います。
家でお父さんが新聞を読んでいる時に6才くらいの子供がお父さんに
しきりに声を掛けてお父さんがなかなか新聞が読めない状況にいました。
お父さんは集中して新聞を読みたいため、古い新聞を小さく切ってそれを元の箇所に当てはめるという遊びを子供に与えました。
お父さんが集中して新聞を読んでいたら、5分後に子供が出来たよと
声をかけてきました。
お父さんは時間がかかりそうなことを5分で出来たということに驚いて、
どうやってやったのかを確認しました。
その切った新聞は、片面には細かい文字で記事が書いてあって、裏側には大きな人の写真があったようです。
子供はその写真を見て解決できたようです。
私たちも何か問題があった場合、色々な視点から解決方法を考えましょう!
昭和大学附属烏山病院+看護助手