2020.02.28
हात धुने अनि मास्क लगाउने/手洗いとマスクの着用

अहिले जापानमा जाडो मौसम रुघा खोकी लाग्ने मौसम हो।
त्यो माथि इन्फ़ुरुएञ्जा अनि नया भाइरस कोरोना फैलीदै गरेको मौसम।
कोरोना भाइरसको अझै पनि औसधि पत्ता लागेको छैन।
घर फर्के पछि राम्रो संग हात धुने अनि बाहिर जादा अनिवार्य मास्क लगाउने गरौ।
त्यस्तै धेरै मानिस जम्मा भएर गर्ने कार्यक्रममा नजाने गर्नु राम्रो हुन्छ।
सबै जना राम्रोसंग आफ्नो स्वास्थ्यको विचार गर्नु होला।
今、日本は冬で風邪を引きやすい時期です。
そして、インフルエンザと新型コロナウィルスがはやっている時期。
コロナウィルスのワクチンはまだ出ていないため気を付けましょう。
家帰ったら手をちゃんと洗う。外を出るときにマスクをつける。
それで沢山の方々が集まっているところには行かないようにするのが良いです。
皆、体に気を付けて頑張りましょう!
昭和大学附属烏山病院+看護助手