सूचनाको प्रवाह /コミュニケーション

सुचनाको कुरा गर्ने बेलामा मौखिक भन्नु सबै भन्दा छिटो तरिका हो।
त्यसैले सबै जनाले सक्दो मौखिक तरिकाले काम पुरा गराउने गर्छन।
तर कति कुरा हरु मौखिक ले मात्र भन्दा बिर्सने हुन्छ।
त्यसैले मेमो(सानो कागज) मा लेखेर पनि दिनु पर्छ।
एकपटक हस्पिटलमा संगै काम गरेको साथीलाई दिनको समयमा
बिरामीको बेड मेकिङ्ग गर्नको लागि भन्नु भएको थियो।
मैले त्यो बेड बनाउन नै भुले त्यसैले आफुले पनि मेमो गर्न थाले।
अनि अरुले पनि बिर्सन सक्लान भन्ने कुरा बुझे।
त्यसैले तपाईहरु पनि मौखिक मात्र भन्दा पनि लेखेर पनि दिनु गर्नु होला।
相手に何かを伝えたいときは、口頭で伝えるのが一番簡単です。
だから多くの方々は口頭で仕事をお願いしたりします。
でも口頭だけでは忘れることもあります。
メモにも書いてあげると相手も内容が理解しやすくて良いのではないでしょうか。
以前病院で働いていたときには、先輩から午後の時間に患者さんのシーツ交換をするように言われたことがあります。
午後になってもシーツ交換するのを忘れていました。
忘れたことに気づいて次からは何か言われたらメモをするようにしています。
他の方にも何か依頼をする時は、メモを使うようになりました。
皆さんもメモを渡して仕事をお願いした方が伝わりやすくなると思います。
昭和大学附属烏山病院+看護助手