• TOP
  • コラム
  • ख्याल गरौ /気を付けましょう!
2020.01.24

ख्याल गरौ /気を付けましょう!

ख्याल गरौ /気を付けましょう!

हस्पिटलमा काम गर्ने बेला अरु प्रकारको रोग बाट बच्नको लागि अनिवार्य रुपमा मास्कको प्रयोग गर्नु पर्छ।
मास्क लगाएको छ भनेर चुइगम चबाउने,खाने कुरा खाने गर्ने गर्नु हुदैन।
यो पनि हस्पिटलको नियम हो।
मास्क लगाएर चुइगम चबायेमा अरुले हेर्दा सजिलो नै थाहा पाउछन।
अहिले मैले काम गर्ने कम्पनिमा भिसा निकाल्ने भनेर काम गर्ने बिदेशीहरु धेरै छन्।
तर जापानको नियम या बाचा पुरा गर्न नसक्ने मानिसले राम्रो संग काम गर्न सक्दैनन्।
यस्ता सानो सानो कुराहरुको पनि विचार गर्दै मेहेनत गरौ!


病院で勤務をすると色々感染にかからないため、必ずマスクを付けます。
マスクを付けているからと思って、
ガムをかんだり食べ物を食べたりするのはいけないことです。
これも病院で決まっているルールです。
ガムを噛んでいることは他の人から見たらすぐに分かります。
現在就職希望をしている学生さんもいますが、ルールや約束を守らないと
日本の会社で上手く仕事をしていくことはできません。
細かいところも気を付けて頑張りましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE