2019.12.27

正月/नया वर्ष

正月/नया वर्ष

नया वर्षको माहोल चारै तिर रमाइलो।

त्यस माथि पनि जापानको नया वर्ष धेरै लाइट हरु बालिएको

नेपालको तिहार आएको जस्तै लाग्ने।

धेरै राम्रो सजावट।

तर यो मौसममा आफ्नो स्वास्थ्यको पनि हेरविचार गर्न जरुरि हुन्छ।

इन्फ़ुरुएन्शाको सुइ लगाए पनि यो रोग लाग्ने हुनाले बाहिर बाट घर फर्किने

बेला राम्रो संग हात धुने अनि मुख कुल्ला गर्नुपर्छ।

बिरामी भइयो भने नया वर्ष पनि राम्रो संग मनाउन सकिदैन।

त्यसैले स्वास्थ्य को हेरविचार गरि राम्रो संग नया वर्षमा रमाइलो गरौ।

नया वर्षको सुभकामना !


正月の時期は、とても楽しい雰囲気です。

さらに日本での正月、ネパールでの沢山のライトを付けるお祭りの

「チハル」のようです。

とても良い、デコレーション。でも今の季節は体調のことも考えないといけません。

インフルエンザのワクチンを受けたからといって、インフルエンザにかからないわけではありません。

なので帰宅した後はちゃんと手洗いとうがいをするようにしましょう。

体調が悪くなったら、お祝いもできないので、体調に気を付けましょう!

良い正月をお迎えください!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE