2019.12.27
पानी जस्तै。。/水のように 。。。

पानी रंगहीन, स्वादहीन, गन्धहीन र आकारहीन तरल बस्तु हो।
कुनै पनि प्रकारको गुण नभए पनि यसले पृथ्वीमा जीवन सिर्जना गरेको छ। यसले जीवन मात्र सिर्जना गरेको छैन, कसरी बाँच्ने भनेर पनि सिकाउँछ। पानीका गुणहरूले जीवनको दर्शन वर्णन गर्दछ। वरपरको परिवर्तनको सम्बन्धमा स्वयं आफुलाई ढाल्न सक्नु, स्पष्ट र शान्त हुनु जस्ता पानीको जस्तै मनोवृत्तिले हामीलाई सफल र खुशी हुन मद्दत गर्दछ।
तेसैले पानीबाट जीवन जिउन सिकौ।
水は無色、無味、無臭、無形の液体です。 質に関係なく、地球上の生命を育みます。
人類を創造しただけでなく、生き方も教えてくれます。 水質は生命の哲学を表します。 自分自身を形作ることができ、周りの変化に順応して明確に落ち着くことができるなどの水のような性質は、私たちが成功して幸せになるのに役立ちます。
ですので私たちも水のように周りの変化に順応して明確で穏やかになるべきだと感じました。
昭和大学附属烏山病院+看護助手